फेरियो कोदोको परिचय
पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ। बागलुङमा धेरै उत्पादन हुने अन्नको रूपमा रहेको कोदो बालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ।