८ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

पार्टीको झन्डा जलाइएकामा एमालेको ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मेन्टिनेन्समा बुद्ध एयरको चरम लापरवाही, उड्न लागेको जहाजबाट तेल चुहिएको समेत पत्तो पाएन

प्राविधिकहरुको पूर्ण परीक्षणपछि उड्ने तयारीमा रहेको जहाजबाट एयर फ्युल चुहिएको समेत यात्रुले देखेर जानकारी गराएपछि ठुलो दुर्घटनाको सम्भावनाबाट जोगिएको छ ।

आजीवन कैदपछि युनले जनतासँग माफी मागे

सियोल केन्द्रीय जिल्ला अदालतले बिहीबार उनलाई संसद्लाई लामो समय निष्क्रिय बनाउने उद्देश्यले विद्रोहको नेतृत्व गरेको ठहर गर्दै दोषी ठहर्‍याएको थियो। अदालतका अनुसार उनले शासनमा अवरोध आएको भन्दै सेना परिचालन गरी निर्वाचित संस्थालाई निष्क्रिय बनाउने प्रयास गरेका थिए।

रास्वपाले भैरहवा र पोखराको जनसभा स्थगित गर्‍यो

भैरहवाको अञ्चलपुर प्रदर्शनीस्थल र पोखराको अमरसिंह चौरमा तय भएको यी सभाहरूमा पार्टीका दुई प्रमुख नेताको सम्बोधन हुने बताइएको थियो। तर अहिलेका लागि यी कार्यक्रमहरू स्थगित भएका छन् ।

प्रधानमन्त्री कार्कीले गरिन् मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन्।

दीपकराजको व्यंग्य : नेताका लागि हामी झगडा नगरौँ, उनीहरू जसरी पनि मिलिहाल्छन्

देश अहिले आगामी फागुन २१ को चुनावी माहौलमा छ। यसबिच सामाजिक सञ्जालदेखि भौतिक रूपमा पनि एक अर्काका कार्यकर्ता भिडिरहेका छन्।

चेल्सीका प्रशिक्षक रोसेनियर भन्छन्ः फुटबलमा जातिवादीहरूको लागि कुनै ठाउँ छैन

मंगलबार च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड र बेन्फिकाबीचको खेलमा भिनिसियसमाथि जातीय दुर्व्यवहार भएको थियो।

निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचन : सशस्त्र प्रहरी हेडक्वार्टरबाट खटिए १६ सय बढी जनशक्ति

यसैबिच, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले सुरक्षा संवेदनशीलतालाई मध्यनजर राखी निर्वाचन क्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन्।

नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा’ साइकल महोत्सव

नेपालगञ्ज साइकलिङ क्लबको आयोजनामा आजदेखि नेपालगञ्जमा आजदेखि ‘टुर द ठाकुरद्वारा, २०२६’ साइकल महोत्सव सुरु भएको छ।

‘म झुक्न दिन्न मेरो देशको झण्डा’ स्वदेशगान सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेशगान सार्वजनिक भएको छ।

रुपन्देही-४ का मतदाता भन्छन् : हामीलाई विकासप्रेमी नेता चाहिएको छ

त्यसबाहेक बेरोजगारी यहाँको प्रमुख समस्या हो। यस क्षेत्रमा नयाँ उद्योग स्थापना गरी स्थानीय जनशक्तिलाई रोजगारी उपलब्ध गराउने खालको नेता आवश्यक भएको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्