१५ वैशाख २०८१ शनिबार
image/svg+xml

हीराजस्तै मिरा

पर्साको ग्रामीण भेगमा जन्मेकी उनी अपराधीहरूलाई घुम्टो लगाउन बाध्य पार्छिन्। नेपाल प्रहरीकी निडर ‘सिपाही’ डिआइजी मिरा चौधरी यति बेला प्रहरीको मात्र हैन, सिंगो नेपाली समाजको ‘साहस’ बन्दै छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्