६ आश्विन २०८१ आइतबार
image/svg+xml

जंगली जन्तुले गोठमा बाँधिएका भेडाबाख्रा खाइदिन थाल्यो

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ११ फावाखोलामा जंगली जन्तुले स्थानीयका गोठमा रहेका भेडाबाख्रा खाएर हैरानी पार्न थालेको छ।

ताप्लेजुङमा एमालेको गढ गठबन्धले भत्कायो भने कांग्रेसको एमालेले

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा एमाले र कांग्रेसका गढहरु एक अर्काले भत्काउँदा माओवादी केन्द्रले आफ्नो प्रभाव बलियो बनाएको छ। एमालेका बलिया गढहरु गठबन्धनले भत्काउँदा कांग्रेसको गढमा भने एमाले उदाएको छ।

सुशासनसहितको दिगो विकास उच्च प्राथमिकतामाः नगर प्रमुख मादेन

ताप्लेजुङको फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनले सुशासनसहितको दिगो विकास आफ्नो प्रमुख प्राथमिकतामा पर्ने बताएका छन्।

ताप्लेजुङका नव निर्वाचित प्रमुख तथा अध्यक्षद्वारा सपथ ग्रहण

एक नगरपालिकासहित नौ स्थानीय तहमा नव निर्वाचित प्रमुख तथा अध्यक्षले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

हार-जित पछिको त्यो हार्दिकता...

ताप्लेजुङको फुङलिङ नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएका एमाले उम्मेदवार छत्रपति प्याकुरेल कांग्रेस उम्मेदवार अमिर मादेनसँग पराजित भए।

दोहोरिन खोज्नेलाई चुनावी सकस

फुङलिङ नगरपालिकाको प्रमुखमा छत्रपति प्याकुरेललाई एमालेले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवार बनायो। प्याकुरेल गठबन्धनका कांग्रेस उम्मेदवार अमिर मादेनसँग ठूलो मतान्तरले पछि छन्।

ताप्लेजुङका ५ स्थानीय तहमा गठबन्धनको अग्रता

फक्ताङलुङ गाउँपालिका बाहेक ताप्लेजुङका ८ स्थानीय तहको मतगणना जारी रहँदा फुङलिङ नगरपालिकासहित ५ स्थानीय तहमा गठबन्धन पक्षका उम्मेदवारले अग्रता लिएका छन्।

ताप्लेजुङको फुङलिङमा भिषण आगलागी

ताप्लेजुङ सदरमुकाम फुङलिङको पुरानो बैंक लाईन ट्याक्सी स्टेन छेउमा आगलागी भएको छ। आगलागीबाट अहिलेसम्म करिब १० घर जलेका छन्। बेलुका करिब ९.३० बजेबाट भण्डारी खाजाघर छेउबाट शुरुभएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको छ।

फुङलिङ नगरपालिकाको बजेट साढे ५७ करोड

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आइतबार झण्डै साढे ५७ करोड हाराहारीको बजेट ल्याएको छ। तेस्रो नगरसभाले ५७ करोड ५७ लाख ६ हजार ४ सय रुपैयाँको बजेट सहितको नीति तथा कार्यक्रम पनि पारित गरेको हो।

ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, दुई घर जले

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार अपरान्ह भएको आगलागीमा २ घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार एकै परिवारका दुई दाजुभाई फुङलिङ नगरपालिका वडा नम्बर ४ हुलाक लाइन स्थित डिकहादुर खवास र दिलबहादुर खवासको घर जलेर नष्ट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्