६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सेयर बजारका लगानीकर्ता पर्ख र हेरमै

आम निर्वाचन सम्पन्न भएपछि बजारले गति लिने अपेक्षा गरिएको भए पनि अझैसम्म बजारमा ठूलो उचारचढाव भने देखिएको छैन।

सेयर बजारमा झिनो सुधार, कारोबार रकम पनि सवा अर्बमा झर्‍यो

एक्सचेञ्जका अनुसार रकमका आधारमा सबैभन्दा धेरै रकमको कारोबार माथिल्लो तामाकोशीको भएको छ। यसको ६ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो। यस्तै हिमालयन डिष्टिलरीको ४ करोड ७६ लाख रूपैयाँ र अरूण कावेलीको ४ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ।

नेप्सेमा १६ बिन्दुको गिरावट, कारोबार रकम पनि २ अर्ब तल

एक्सचेञ्जका अनुसार बिहीबार २०५३ बिन्दुबाट कारोबार सुरु भएको थियो। लगत्तै कारोबारमा आएको उच्च वृद्धिले नेप्से २०६० बिन्दुसम्म पुगेको थियो।

नेप्सेमा सामान्य सुधार, कारोबार रकम पनि सवा २ अर्ब मात्र

एक्सचेञ्जका अनुसार कारोबार भएका कम्पनीमध्ये सबैभन्दा धेरै प्रतिशतले एलआइसी नेपालको सेयर मूल्य बढेको छ। यसको सेयर १० प्रतिशतले बढेको हो।

नेप्सेमा ४५ बिन्दुको गिरावट, कारोबार रकम डेढ अर्ब

सेयर खरिदमा लगानीकर्ताले चासो नदेखाएपछि बिहीबार नेप्से परिसूचक ४५ बिन्दुले घटेको छ।

नेप्से र कारोबार रकम दुवैमा ओरालो

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।

कारोबार रकममा कीर्तिमान

नेपाल राष्ट्र बैंकले अल्पकालीन अवधिका लागि बैंक तथा वित्तीय संस्थालाई सेयरमा लगानी गर्न रोक लगाएपछिको पहिलो कारोबारमा रकमको कीर्तिमान कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्