२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लकडाउनमा भक्तपुरको बिहान (फोटो फिचर)

सरकारको कोरोना भाइरस नियन्त्रण गर्न घोषणा गरेको लकडाउनको आज छैठौं दिन। मानिसहरुले लकडाउनको पालना गरेपनि विहान बेलुका भने दैनिक उपभोग्य सामानको किनमेल गर्न भने घर बाहिर निस्केको देख्न सकिन्छ।

भक्तपुरमा नक्कली सेनिटाइजर !

भक्तपुरमा बजार अनुगमनका क्रममा कोरोना भाइरस (कोभिड-१९) हातबाट सर्न नदिन प्रयोग गर्ने सेनिटाइजर नक्कली भएको आंशकामा सम्बन्धित कम्पनीलाई हाजिर हुन दिर्नेशन दिएको छ। भक्तपुर नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गर्ने क्रममा नयाँं निस्केको सेनिटाइजर जेल नभएको र लगाउँंदा तुरुन्त सुक्नुपर्नेमा त्यस्तो नभएको पाइएपछि सम्बन्धित कम्पनीलाई नगरपालिकामा हाजिर हुन निर्देशन गरिएको जनाइएको छ।

भक्तपुरमा भीमसेनको लामो लिंगको प्रदर्शन

तपाई भक्तपुरको दतात्रय पुग्नुभयो भने एउटा अच्चमलाग्दो दृश्य देख्नसक्नुहुन्छ – त्यो दृश्य हो लिंगको प्रदर्शन अर्थात सहवास गरिराखेको दृश्य । भक्तपुर नगरपालिका (दतात्रयस्थित भीमसेन मन्दिरको पहिलो तलामा करिब तीन फिट लामो र एक फिट गोलो काठको लिंग (महाभारतका भीमसेनको लिंगको प्रतिक) रातो कपडालाई बीचमा प्वाल पारेर (द्रोपतीको योनीको संकेत) योनीभित्र लिंग पसिराखेको अवस्थाको दृश्य राखिएको छ ।

भक्तपुरमा घट्यो अपराधका घटना

भक्तपुरमा अपराधका घटनामा कमी आएको तथ्यांकले देखाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५।०७६ साउनदेखि चालू आर्थिक वर्ष २०७६।०७७ को माघसम्म जिल्लामा अपराधका घटनामा कमी आएको देखाएको हो।

भक्तपुरमा सकारात्मक सोच साक्षात्कार

भक्तपुर साँगीतिक समाजको आयोजनामा आइतबार भक्तपुरमा सकारात्मक सोचका लागि साक्षात्कार कार्यक्रम भएको छ।

भक्तपुरका जनतामा कोरोनाको त्रास

जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ। ब्यानरमा पाँच नारा लेखिएका छन्। गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन्।

धिमे बाजाले गुन्जियो भक्तपुर

शनिबार भक्तपुरमा कुनै चाडपर्व थिएन। न त जात्रा, न त कतै ठूलो भोजभतेर अनि सभासमारोह नै। तर, यस्तै चाडपर्व, जात्रापर्व, भोजभतेर अनि सभासमारोहमा बजाइने धिमे बाजाले शनिबार बिहानदेखि दिनभर भक्तपुर नगर गुन्जायमान बन्यो।

धिमेबाजाले गुन्जियो भक्तपुर

शनिबार भक्तपुरमा कुनै चाँंडवाँंड थिएन। न त जात्रापर्व नै थियो। न त कतै ठूलो भोजभतेर अनि सभासमारोह नै। तर यस्तै चाँंडवाँंड, जात्रापर्व, भोजभतेर अनि सभासमारोहमा मात्रै बजाउने धिमेबाजाले शनिबार बिहानदेखि दिनभर भक्तपुर नगर गुन्जायमान बन्यो।

भक्तपुरमा फुटवल प्रतियोगिता सुरु

भक्तपुरस्थित ख्वप कलेजको वार्षिकोत्सवको अवसरमा शनिबारदेखि यहाँं विभिन्न प्रतियोगिताहरु सुरु भएका छन्। ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसको वार्षिकोत्सवको अवसरमा शनिबारदेखि फुटवल र भलिबल (छात्रछात्रा) प्रतियोगिता सुरु भएका हुन्।

पर्यटन विकासका लागि भक्तपुर महोत्सव

भक्तपुरमा आगामी चैत्र ४ देखि ८ गतेसम्म सञ्चालन हुने पाँच दिने महोत्सवका लागि एक सय ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

भक्तपुर क्षेत्रमा ठूला सवारी निषेध गरिने

भक्तपुर नगरपालिकाले नगर क्षेत्रमा ठूला सवारी साधन निषेध बढाउदै लैजाने भएको छ। नगर क्षेत्रमा शान्ति सुरक्षा, भारी गाडी निषेध तथा ट्राफिक व्यवस्थापन सम्बन्धि आईतबार भएको छलफलमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यस्तो बताएका हुन्। अहिले भक्तपुर नगरको भक्तपुर दरवार स्क्वायर र टौमढी क्षेत्रमा भारी सवारी साधन निषेध गरिएको छ।

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने

भक्तपुरमा शैक्षिक प्रदर्शनी हुने भएको छ। ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा माघ २२ देखि २४ गतेसम्म तीन दिने प्रदर्शनी हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्