‘महेश बस्नेत विक्षिप्त मानसिकताका उदाहरण हो’
'महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र हो,’ उनले भने, ‘नागरिक अधिकारको सुनिश्चितताको निम्ति म सडक आइरहनेछु। त्यस्ता धम्कीले मलाई केही हुँदैन। किनभने स्वतन्त्रताको पक्षमा हक्की भएर बोल्नेहरूलाई सधैं यस्ता धम्की आउने इतिहास छ।