दुर्घटनामा एकको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान–११ पडरिया चोकमा सरकारी नम्बर प्लेटको सवारी साधनको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
रुकुममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
दाङमा माेटरसाइकल दुर्घटना हुँदा बुधबार एक प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बा२ब ११११ नंको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ को लक्ष्मीपुरमा दुर्घटना भएकाे हो ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ। राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मालिङ्गामा ट्रक दुर्घटना हुदाँ ७ जना घाईते भएका छन्।
तनहुँको व्यास नगरपालिका १२ मालेपहरामा बुधबार बिहान इण्डियन ग्यास बुलेट दुर्घटना भएको छ।
बाजुराको कोल्टीमा नेपाली सेनाको विमान दुर्घटना भएको एक वर्ष बित्न लाग्दा पनि कोल्टी विमानस्थलको धावनमार्गबाट दुर्घटना क्षतीग्रस्त विमान अझै हटाइएको छैन।
यसअघि यातायात समितिहरूले घाइतेको उपचार खर्च बेहोर्दै आएका थिए । सरकारको निर्णयसँगै यातायात व्यवसायीले घाइतेको उपचार नगर्ने बताउन थालेका छन् ।
जोर्डनमा शनिबार भएको एक सडक दुर्घटनमा यहाँका एक सांसद र उनका परिवपारसहित आठ व्यक्तिको मृत्यु भएको छ।
डोटीमा शनिबार दिउँसो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो।
डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ मा पर्ने करोपगाडमा शनिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
अस्ट्रियाको सलज्बर्ग सहरमा शुक्रबार भएको रेल दुर्घटनामा ४० भन्दा बढीका घाइते भएका छन्। यात्रुवाहक रेलको दुई डिब्बा एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ती व्यक्ति घाइते भएका उद्धारकर्ता र रेल कम्पनीले जानकारी दिएको छ।
नारायणगढ– मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको यस सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चौडा सडक अहिले बनेको छ।