१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ।

दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु

ताराखोला गाउँपालिका–२ अर्गलमा विहीबार अपराह्न भएको जीप दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ।

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु

जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

दोलखाको लादुकमा आइतबार बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित अन्य आठ जना घाइते भएका छन्।

अटो रिक्सा दुर्घटना हुँदा सुर्खेतमा तीनको मृत्यु

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मुरमुरीमा भएको अटो रिक्सा दुर्घटनामा एक महिने बालिकासहित तीन जनाको मृत्यु भएको छ।

दाङमा बस दुर्घटना हुँदा १ को मृत्यु, ३२ घाइते

दाङमा शुक्रबार विहान रात्रीबस दुर्घटना हुुँदा एकजनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

डुंगा दुर्घटनामा ४६ जनाको मृत्यु

अफ्रिकी मुलुक ईथियोपियाका आप्रवासी सवार डुंगा अदेनको खाडीमा डुब्दा कम्तिमा ४६ जनाको मृत्यु भएको छ।

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, १ को मृत्यु, २ घाइते

ताप्लेजुङबाट बालुवा लिन काबेलीखोला तर्फ गएको ना ५ त ९५६६ नम्बरको ट्रयाक्टर मेची राजमार्गको खहरे–मेवाखा सडकखण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।

धादिङमा विद्यार्थी बोकेको बस दुर्घटना, ५ घाइते

त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ८ याकघर नजिकै मंगलबार विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक घाईते

पाल्पाको माथागढी गाउँपालिका–२, रुप्सेमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु

ट्यूनिसियामा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ।दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परेका ६७ जनाको भने उद्दार गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्