११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आईसीसी टी–२० विश्वकपः बङ्गलादेशमाथि भारतको जित

गयराति सम्पन्न खेलमा बङ्गलादेशलाई ५० रनले पराजित गर्दै भारतले सुपर ८ अन्तर्गत आफ्नो दोस्रो जित निकालेको हो।

आईसीसी टी–२० विश्वकप: दक्षिण अफ्रिका र इङ्ग्ल्यान्ड भिड्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ अन्तर्गत शुक्रवार दक्षिण अफ्रिका र इङ्ग्ल्यान्डबीच खेल हुँदैछ।

टी–२० विश्वकप क्रिकेट: भारत र अफगानिस्तान भिड्दै, हेड टु हेडमा को बलियो?

केनिङ्स्टन ओभल, ब्रिजटाउनमा हुने भारत र अफगानिस्तानबीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

विश्वकपमा सहभागी भएर स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी भएको नेपाली त्रिकेट टोली स्वदेश फर्केको छ।

वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डको सानदार जित

आज भएको सुपर ८ को दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै इङ्ग्ल्यान्डले सानदार जित हात पारेको हो।

टी–२० विश्वकप क्रिकेटमा खराब प्रदर्शन पछि विलियमसनले छाडे कप्तानी

जारी आईसिसी टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्यान्डको खराब प्रदर्शनका कारण उनले दुबै फर्म्याटको कप्तानी छाडेका हुन्।

पाकिस्तान टीममा छैन एकता, एक अर्काबीच हुँदैन बोलचाल !

क्रिकेट क्षेत्रको बलियो दाबेदार मानिएको पाकिस्तानको प्रदर्शन राम्रो नहुनुमा टीमबीचको तालमेल प्रमुख कारण रहेको बुझिएको छ।

टी-२० विश्वकप क्रिकेटः नेपालविरुद्धको खेलमा आईसिसीको नियम उल्लङ्घन!

१० वर्ष अघिको भन्दा नेपालको चर्चा यसपटक विश्वव्यापी रुपमा बढी भएको छ। क्रिकेटका दिग्गज खेलाडी मात्रै नभएर क्रिकेटका हरेक निकायले नेपालको निकै चर्चा र प्रशंसा गर्‍यो।

आईसिसी टी–२० विश्वकप: अफगानिस्तनमाथि वेस्ट इन्डिजको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजले सानदार जित हात पारेको छ।

आईसिसी टी–२० विश्वकप क्रिकेट: यी हुन् सुपर ८ मा पुग्ने ८ टोली

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको आगामी चरणका लागि ८ टोलीको टुङ्गो लागेको छ।

बङ्गलादेशविरुद्ध नेपाललाई सातौ सफलता,सन्दीपले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई सातौ विकेट हात लागेको छ । सन्दीप लामिछानेले तान्जीन हसनलाई आउट गरेपछि नेपाललाई सात विकेट हात लागेको हो।

बङ्गलादेशविरुद्ध नेपाललाई छैठौ सफलता

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई छ विकेट हात लागेको छ। नेपालका लागि छैठौ विकेट कप्तान राहित पौडेलले लिएका हुन । उनले बंगलादेशका साकिब अलसनलाई आउट गरेका हुन ।

बङ्गलादेशविरुद्ध नेपाललाई चौथो सफलता,रोहितले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई चौथो सफलता हात लागेको छ । नेपालका लागि चौथो विकेट कप्तान राहित पौडेलले लिएका छन ।

बङ्गलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता,सोमपालले लिए विकेट

आइसिसी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत बंगलादेशविरुद्ध नेपाललाई तेस्रो सफलता हात लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्