आईसीसी टी–ट्वान्टी विश्वकपः अमेरिकाको विजयी सुरुआत
आजबाट सुरु भएको विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराउँदै सानदानर जित निकालेको हो।
आजबाट सुरु भएको विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराउँदै सानदानर जित निकालेको हो।
अमेरिकाको ग्रान्ड प्रेरी मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको क्यानडाले अमेरिकासमक्ष १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट आजबाट सुरु भएको छ। अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने विश्वकप क्रिकेटमा २० टिमले सहभागिता जनाउँदैछन्।
क्रिकेटको लोकप्रियता विश्वव्यापी बनाउने उद्देश्यले गरिएको नयाँ प्रयोगस्वरूप हुन लागेको आगामी ट्वान्टी–२० विश्वकप क्यारेबियन र अमेरिकामा अर्को महिनाको सुरुदेखि हुँदै छ।
विश्वकप अघि अभ्यास खेलमा रहेको नेपालले विनवार्डस भोलक्यानोजविरुद्धको सिरिजमाथि हात पारेको छ।
चीनमा सम्पन्न एसियाली खेलकुदका पदकविजेता र ट्वान्टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले करिब तीन करोड रूपैयाँबराबरको पुरस्कार पाउने भएका छन्।
कतारको लुसेल आईकोनिक स्टेडियममा बुधबार बिहान भइरहेको राउण्ड अफ १६ अन्तर्गत स्विट्जरल्याण्डविरुद्धको पहिलो हाफको शुरुवातमै पोर्चुगलले २–० गोल अन्तरको अग्रता बनाएको हो ।
इरानले दुवै गोल दोस्रो हाफको इन्जुरी समयमा गरेको थियो। इरानले इन्जुरी समयको ८ औँ र ११ औँ मिनेटमा गोल गरेको थियो। रोजबेह चेस्मी र रमिन रेजाइयानले गोल गर्दै इरानको अगाडि बढ्ने सम्भावना कायमै राखे।
बिहिबार अल जानोउब स्टेडियममा सम्पन्न समूह ‘एच’ को पहिलो खेलमा स्विजरल्यान्डलले विजयी सुरुआत गरेको हो। स्विजरल्यान्डलाई जित दिलाउन इम्बोलोले निर्णायक गोल गरे।
बलिङ पक्षमा मजबुत रहेको भारतलाई इङ्ल्यान्डका बलरको सामना गर्नु चिन्ताको विषय हुनेछ।
अफगानिस्तानले दिएको २ सय २८ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन दुई बल बाँकी रहँदै ७ विकेट गुमाएर भेटाउँदा पाकिस्तानले अन्तिम चारमा पुग्ने सम्भावना जीवितै राखेको हो।