२० आश्विन २०८१ आइतबार
image/svg+xml

नेपालले आयरल्यान्डसँग आठ खेल खेल्ने

नेपालले टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’ टोलीसँग ट्वान्टी–२० र एकदिवसीय शृंखलामा गरेर कुल आठ खेल खेल्ने भएको छ।

लिग-२ साइकलमा प्रशिक्षक मोन्टीका लागि ‘बहु विकल्प’

क्यानडासँग तीन खेलको शृंखला क्लिन स्विप गर्ने क्रममा प्रशिक्षक मोन्टीले केही युवा र पुराना खेलाडीलाई अवसर दिए। ती सबै प्रयोग उनका लागि आगामी आइसिसी विश्वकप लिग–२ को तीन वर्र्षे साइकलमा विकल्पका रूपमा देखिए।

२५ ओभर सकिँदा ३ विकेट गुमाएर शतक नजिक क्यानडा

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भइरहेको खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितर फिल्डिङ रोजेका छन्।

रोमाञ्चक जितसहित नेपालको सुखद सुरुआत

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले क्यानडासँगको पहिलो एकदिवसीय खेलमा बिहीबार सात रनको रोमाञ्चक जितसहित शृंखलामा सुखद सुरुआत गरेको छ।

इकबाल मैदानमा उत्रने

बंगलादेशका कप्तान तमिम इकबालले आफू पूर्ण रूपमा फिट नभए पनि बुधबारबाट सुरु हुने अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखलामा मैदान उत्रने बताएका छन्।

भारतलाई एकदिवसीय शृंखला

तीव्र गतिका बलर मोहम्मद सामीको उत्कृष्ट बलिङ प्रेरित भारतले शनिबार न्युजिल्यान्डलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै तीन खेलको एकदिवसीय शृंखला आफ्नो पक्षमा पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्