९ आश्विन २०८१ बुधबार
image/svg+xml

अायाेगद्वारा तेश्राे चरणकाे निर्वाचन कार्यक्रम स्वीकृत

निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

निर्वाचन आचार संहिता उल्लङघन गर्दै दल

स्थानीय तहको निर्वाचनमा होमिएका खोटाङका अधिकांश दलले निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइएको छ।

निर्वाचनले युवालाई नेतृत्व अवसर

नीय तहको निर्वाचनका लागि खोटाङको खोटेहाङ गाउँपालिकाको प्रमुखमा २३ वर्षीय शुशिला राईले उम्मेदवारी पाएकी छन्।

निर्वाचन टार्ने देउवा दाउ

देउवा आफैंले आफूलाई संकटको अवस्थामा पारेका छन्। उनलाई जसरी पनि सत्ता चाहियो, बाँकी प्रक्रियाप्रति उनलाई चासो भएन।

‘राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास जारी छ’

उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउने प्रयास जारी रहेको बताएका छन्।

राजपा निर्वाचनमा आए संशोधन

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता गरे प्रमुख दलहरू चुनावपछि संविधान संशोधनमा लिखित प्रतिबद्धता जनाउन लचिलो देखिएका छन् ।

निर्वाचनमा उम्मेदवार हुन महासंघबाट राजिनामा दिनुपर्छ

नेपाल पत्रकार महासङ्घले निर्वाचनमा उम्मेदवार हुन चाहने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ।

निर्वाचन उपयोग गर्न राजपालाई डा.भट्टराई र यादबको सल्लाह

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबले चुनाब बिथोल्ने निर्णयमा पुगेको महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाललाई 'चुनाबको उपयोग' गर्न सल्लाह दिएको छ।

निर्वाचन चिन्ह अंकित टिसर्ट नबाँड्न निर्वाचन आयोगको निर्देशन

दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ।

'मधेस निर्वाचनको माहोलमा छ'

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गद्दीले मधेस निर्वाचनको माहोलमा गइसकेको बताएका छन्।

निर्वाचनको मिति सार्न राजपाको आग्रह, सत्ता गठवन्धनद्वारा अस्विकार

राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सार्न गरेको आग्रहलाई सात्तारुढ दलले अस्विकार गरेका छन्।

सम्झौता पूरा नगरे निर्वाचन हुन सक्दैन : महतो

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले मधेसवादी दलसँग गरेको सम्झौता पूरा नगरेसम्म स्थानीय तहको निर्वाचन हुन नसक्ने बताएका छन्।

बेलायतमा आमनिर्वाचनको मतदान सुरु

बेलायतमा बिहीबार आमनिर्वाचन हुदैछ । सो निर्वाचनका लागि बिहीबार मतदान खुलेको समाचारमा जनाइएको छ।

मन्त्रिपरिषद्को पहिलो बैठक :  तोकिएकै समयमा निर्वाचन

प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणसँगै  मन्त्रीपषिद्को बैठक सम्पन्न भएको छ । बैठकमा देउवा सरकारको पहिलो प्राथमिकताको विषयमा छलफल भएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

तीन तहको निर्वाचन मेरो प्राथमिकता: प्रधानमन्त्री

तपाईंका प्राथमिकता के हुन् ? प्राथमिकता तीन तहको निर्वाचन स्वच्छ र स्वतन्त्रपूर्वक सम्पन्न गर्नु हो । दोस्रो चरणको स्थानीय निर्वाचन नजिकै आएकाले त्यसलाई सम्पन्न गराउने मेरो लक्ष्य हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्