५ आश्विन २०८१ शनिबार
image/svg+xml

उम्मेदवारी दर्तासँगै सम्पत्ति विवरण बुझाउनुपर्ने

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने भएको छ।

निर्वाचन आचारसंहिता भाेलीदेखि लागू हुने

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ। आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु,’ निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन्।

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको हद बढाउनुपर्ने, फरक फरक निर्वाचन क्षेत्रका लागि एउटै खर्च सीमा हुन नहुनेजस्ता दलहरुबाट प्राप्त सुझावलाई छलफल गरेर निर्णय गरिने बताए।

आयोगले माग्यो अर्थसँग रकमान्तर विवरण

निर्वाचन मिति घोषणापछि स्वीकृत बजेटभन्दा पृथक् हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय र निकायमा केकति रकम, कस्ता योजना तथा कार्यक्रममा रकमान्तर, निकासा र स्रोत सुनिश्चितता गरिएको छ कि छैन भन्ने विषयमा अर्थ सचिवलाई २४ घन्टाभित्र विवरण पेस गर्न आयोगले निर्देशन दिएको छ।

आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछाड्न निर्वाचन अधिृकतलाई निर्देशन

आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।

खर्च विवरण नबुझाउने उम्मेदवारबाट ३० करोड रुपैयाँ असुल गरिने

निर्वाचन आयोगले हालै सार्वजनिक गरेको समयमा निर्वाचन खर्च विवरण नबुझाउने जिल्लाका एक हजार छ सय ९४ जना उम्मेदवारबाट २० करोड ९७ लाख ५० हजार रुपैयाँ जरिवाना असुल गर्नुपर्ने जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।

आजदेखि अस्थायी मतदाता नामावली संकलन

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका लागि बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ।

१६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

आगामी मंसिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो।

४८ दलले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची

आगामी मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने समय आज (मंगलबार) बिहान ५ बजे सकिएको छ।

पहिलो दिन दुई दलले मात्रै बुझाए समानुपातिक बन्दसूची,आज अन्य दलले बुझाउने

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ।

निर्वाचन प्रक्रिया आजबाट सुरु,आज र भोलि समानुपातिक सूची बुझाइँदै

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ।

निर्वाचन आयोगले जिल्लामा पठायो अस्थायी मतदाता कार्यविधि

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने भएका छन्।

सत्तापक्षबाट लतारिएर नचल्न ओलीले गराए निर्वाचन आयोगलाई सजग

‘सरकारको बारेमा त मैले केही भन्नु पर्दैन। मंसीर ४ गते जनताले सरकारलाई जवाफ दिनेछन्। गठबन्धनलाई जवाफ दिनेछन्। अरु निकायहरु जसलाई जनताले त्यसरी जवाफ दिन मिल्दैन।'

अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मत दिन पाउने

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलनका लागि कार्यविधि र प्रकृयाको सूची पठाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्