२५ असार २०८१ मंगलबार
image/svg+xml

सुनको मूल्य पुन रेकर्ड नजिक

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर तोलाको १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको हो।

सुनचाँदीका गहना बनाउने तालिम सकियो

दस दिने मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतीका माला बुन्ने तालिम आइतबार सकिएको छ।

सुनचाँदीको विलासिता कर घटाउन अर्थमन्त्री सकारात्मक

सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर घटाउन सरकार लचक देखिएको छ।

विलासिता करको विरोधमा सुनचाँदी व्यवसायी

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर लगाउने विषयमा गरेको घोषणामा सुनचाँदी व्यवसायीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न माग

नेपाल सुनचाँदी व्यववसायी महासंघले सुनचाँदीका वस्तुमा २ प्रतिशत विलासिता कर तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ।

बजेटप्रति सुनचाँदी व्यवसायी असन्तुष्ट

नेपाल सुनचाँदी व्यवसायी महासंघले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा सरकारले गरेका घोषणाप्रति असन्तुष्टि जनाएको छ। बजेटले सुनचाँदी सम्बन्धमा गरेको नयाँ व्यवस्थाप्रति महासंघले असन्तुष्टि जनाउँदै बजेट नियन्त्रणमुखी र विभेदकारी भएको जनाएको छ।

बढ्यो सुनको मुल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ।

सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायीमैत्री नभएको गुनासो

सुनचाँदी व्यवसायीले सुनचाँदी खरिदमा सरकारको नीति व्यवसायमैत्री नभएको बताएका छन्।

प्रतितोला आठ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला आठ सय रुपैयाँले बढेको छ।

सामान्य घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँले घटेको छ।

प्रहरी, प्रशासनले दुःख दिएको सुनचाँदी व्यवसायीको गुनासो

विदेशबाट ल्याइएका सुनका गरगहनाहरूलाई प्रहरी प्रशासनले जफत गर्ने, अनावश्यक दुःख दिने गरेको भन्दै सुनचाँदी व्यवसायीले विरोध जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्