तनहुँमा माइक्रो र कन्टेनर ठोकिँदा एकको मृत्यु, १५ घाइते
पृथ्वीराजमार्गस्थित व्यास १२ छिर्कनमा सोमबार बिहान माइक्रोबस र कन्टेनर एक आपसमा ठोकिदा एक जना यात्रुको मृत्यु भएको छ।
पृथ्वीराजमार्गस्थित व्यास १२ छिर्कनमा सोमबार बिहान माइक्रोबस र कन्टेनर एक आपसमा ठोकिदा एक जना यात्रुको मृत्यु भएको छ।
चितवनको भरतपुर महानगरपालिका–२३ सिद्धार्थ चोकका एक व्यक्तिको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चट्याङ लागेर आइतबार एक बालिकाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला चौकमा भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ।
भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या ६ सय पुगेको छ। स्थानीय सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र क्षतिग्रस्त भएका छन्।
बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको विषयमा तत्काल छानविन गरी हत्यारालाई मृत्युदण्डको कारवाही गर्न संसदमा माग गरिएको छ।
इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन्।
इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ।
जंगलबाट ल्याएको च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। जंगली च्याउ खाँदा तमानखोला गाउँपालिका २ भयरबुङ्गा बस्ने २८ वर्षीय मनोज श्रीसको मृत्यु भएको छ भने सोही गाँउपालिका ८ खोल्सेवान बस्ने ३९ वर्षीय लिलबहादुर पुन विरामी परेका छन्।
नुवाकोटमा सञ्चालित त्रिशुली हाइड्रो पावरको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर ९ का इश्वरनारायण श्रेष्ठ रहेका छन्।
भारतको महाराष्ट्र स्थित रायगढ जिल्लामा आज (शनिबार) भएको बस दुर्घटनामा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन।
काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस त्रिशूलीमा खस्दा दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। मृतकको सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनकारी दिएको छ।
त्रिशूली नदीमा नीजि कार खस्दा एक जनाको मृत्यु भएको छ। पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका–६, जरेमा शुक्रबार दिउँसो कार खसेको हो। काठमाडौबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार त्रिशूलीमा खसेको हो।
काठमाडौंबाट स्याङ्जाको वालिङ जाँदै गरेको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ४ पुरुष, २ महिला र १ बालकको मृत्यु भएको हो।
काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु भएको छ। दुर्घटनामा परि ३ पुरुष र २ महिलाको ज्यान गएको हो।