७ आश्विन २०८१ सोमबार
image/svg+xml

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ। नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी भएका विभिन्न हिंसात्मक घटनाहरूमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानः मतदान केन्द्रमा विस्फोट, २८ को मृत्यु

पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ। विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्।

सांसद निलम्बन विषयमा मतदान हुने

प्रतिनिधिसभाको नियमावलीमा फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा संसद्मा मतदान हुने भएको छ। नियमावलीमा निलम्बनको व्यवस्था राख्ने वा नराख्ने विषयमा प्रमुख दलहरू विभाजित भएपछि सभामुख कृष्णबहादुर महराले मंगलबार अनौपचारिक रूपमा प्रमुख दलका शीर्ष नेतासँग दिनभर छलफल गरेका छन्। छलफलमा दलहरूबाट आआफ्नो अडान कायम रहेपछि यसलाई मतदान गरेर टुंगो लगाउने तयारी गरिएको एमालेका एक नेताले बताए। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ।

‘राजनीतिक समस्याको हल मतदानले गर्छ’

पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभएर जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन् ।

‘राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छ’

पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अव्वासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभै जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन्। पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अव्वासीको भनाई आएको हो।

काँग्रेस संसदीय दलको मतदान सकियो, मतगणना सुरु

नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न भइरहेको मतदान सम्पन्न भएकाे छ । काँग्रेसका ६३ जना सांसदले मतदान गरेका छन्।

संसदीय दलको नेता छान्न मतदान जारी

नेपाली काँग्रेसको संसदीय दलको छान्न मतदान शुरु भएको छ । सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले  संसदीय दलको नेतामा दाबी गरेपछि निर्वाचन भएको हो।

तस्बिरमा हेर्नुहोस् ४ नम्बर प्रदेशको मतदान

राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदानमा चार नम्बर प्रदेशमा एक जना प्रदेश सांसदबाहेक अन्य सबैको मत खसेको छ। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा आएनन्। लोकसेवा आयोग क्षेत्रीय निर्देशनालयमा भएको मतदानमा प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरु उत्साहका साथ सहभागि भए।

प्रदेश ४ मा किरियापुत्रीले गरे मतदान

प्रदेश ४ मा भइरहेको राष्ट्रियसभा निर्वाचनमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वतको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषाल राष्ट्रियसभाको निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा पोखरा आएका थिए । आमाको निधनपछि उनी हिन्दु संस्कार बमोजिम किरिया बसेका थिए।

प्रदेश नम्बर ५ को मतदान सुरु

ट्रिय सभा सदस्य चयनका लागि प्रदेश नम्बर ५ को मतदान सुरु भएको छ । घोराही स्थित कर्मचारी मिलन केन्द्र मतदान केन्द्रमा मतदान भैरहेको छ ।

राष्ट्रियसभा सदस्यका लागि मतदान (फाेटाे फिचर)

राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो।

सोमबारभित्र मतदानस्थलमा पुग्न कांग्रेस निर्देशन

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन पार्टीबाट निर्वाचित सबै तहका नेतालाई सोमबारभित्र सम्बन्धित प्रदेशमा पुग्न आग्रह गरेको छ । पार्टी मुख्य सचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबारभित्र मतदान हुने स्थानमा पुग्न निर्देशन जारी गरेको हो।

मतदानस्थलमा उपस्थित हुन काँग्रेसको निर्देशन

नेपाली काँग्रेसले सातवटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आआफ्नो मतदानस्थलमा उपस्थित हुन संबद्ध सबैमा आग्रह गरेको छ।

नेपालले गर्‍यो ट्रम्पको विपक्षमा मतदान

जेरुसेलमलाई इजरायलको राजधानीको रूपमा तोक्ने या नतोक्ने भन्ने विषयमा नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा मतदान गरेको छ ।

गाँउपालिका केन्द्र निर्धारण गर्न पाँचथरमा मतदान

प्रदेशको अस्थायी मुकाम तोक्ने विषय चर्को विवादमा परिरहेका बेला पाँचथरको हिलिहाङ गाँउपालिका केन्द्र मतदानबाट निर्धारण गरिएको छ। यस अघि तोकिएको साविक पञ्चमी गाविसको भवनमा केन्द्रलाई परिवर्तन गरी गोपेटार सार्ने प्रयास भएपछि विवाद सृजना भएको थियो। सबै वार्डबाट निर्वाचित जनप्रतिनिधिले मतदान गरेका थिए। पञ्चमी नै केन्द्र यथावत राख्ने पक्षमा मतदान धेरैभएपछि गोपेटार केन्द्र सार्ने प्रयास असफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्