१९ असार २०८३ शुक्रबार
image/svg+xml

बर्डफ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन

बर्डफ्लुको सङ्क्रमण पुष्टि हुन थालेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मानिसमा सङ्क्रमण फैलिन नदिन मोबाइल रिङटोनमार्फत जनचेतनामूलक सन्देश प्रवाह सुरु गरेको छ।

फिफा विश्वकप : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डको सुरुवाती अग्रता

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबार अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले सुरुवाती अग्रता लिएको छ।

अर्जेन्टिनाको चुनौती बलियो रक्षापंक्ति

विश्वकप २०२६ बाट विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा डेब्यु गरेका चार राष्ट्रमध्ये अफ्रिकाको केप भर्डे नकआउट चरणमा पुग्दै इतिहास बनाउन सफल भयो।

संयुक्त राष्ट्र संघको मुख्यालय बाहिर तिब्बती झण्डा बोकेका व्यक्तिले आफैँलाई आगो लगाए

बिहीबार अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको मुख्यालय बाहिर तिब्बती झण्डा बोकेका एक ५२ वर्षीय पुरुषले आफैँलाई आगो लगाएका छन्।

राष्ट्रिय सभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ।

फिफा विश्वकप : नकआउट चरणमा स्विट्जरल्यान्ड र अल्जेरिया भिड्दै

यो खेलको विजेता सोझै अन्तिम १६ मा पुग्नेछ। निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिए अतिरिक्त ३० मिनेट खेलाईनेछ र त्यसमा पनि निर्णय नभए पेनाल्टी सुटआउटबाट नतिजाको छिनोफानो हुनेछ।

रास्वपाले सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण गराउने

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्ने गरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ।

महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने पाँच जना पक्राउ

रूपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री तानेर लुट्ने (स्न्याचिङ) घटनामा संलग्न पाँच जनालाई प्रहरीले चोरी गरिएका सुनका सिक्रीसहित पक्राउ गरेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

हान्टाभाइरसको प्रकोप समाप्त भएको डब्ल्युएचओको घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले स्पेनको क्यानरी आइल्यान्ड्सको टेनेरिफमा पुगेको एक पानीजहाजसँग सम्बन्धित हान्टाभाइरस प्रकोप समाप्त भएको बिहीबार घोषणा गरेको छ।

जमिनमुनिको ‘टाइम बम’ र बजेटको मौनता

बिहान ५ बजे एउटा ट्यांकर काठमाडौं उपत्यकाको एउटा बस्तीबाट निस्कन्छ। उसले भरिएको सेफ्टी ट्यांकीको लेदो बोकेको हुन्छ।

युएईमा जितेको एक अर्ब २३ करोड नेपाल भित्र्याउन पहल सुरु

युएईमा कार्यरत पाँच नेपाली युवाले जितेको ३० मिलियन दिराम अर्थात् एक अर्ब २३ करोड नेपाली रुपैयाँको विशाल चिट्ठा रकम स्वदेश भित्र्याउन पहल सुरु गरिएको छ।

आरके मेनपावरलाई तीन लाख जरिवाना

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐन, २०६४ को प्रावधान विपरीत कार्य गरेको भन्दै आरके म्यानपावर ग्रुपलाई कारबाही गरेको छ।

यस वर्ष कामपामा विपद्का घटनामा कमी

अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा काठमाडौं महानगरपालिकामा विपद्का घटनामा कमी आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्