२८ पुस २०८१ आइतबार
image/svg+xml

अमेरिकाकै सांसदले भनिन् : यो ‘ट्रम्प भाइरस’ हो

आफ्ना नागरिकलाई मास्क लगाउन अनुरोध गर्दै अवस्था राम्रो हुनुभन्दा अघि अझ खराब हुन्छ भन्ने राष्ट्रपति ट्रम्पको भनाइपछि वरिष्ठ डेमोक्रेट नेता पलोसीको यो अभिव्यक्ति आएको हो ।

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश फिर्ता

संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसका कारण अनलाइन कक्षा लिइरहेका विदेशी विद्यार्थीको भिसा रद्द गर्ने विवादास्पद निर्णय फिर्ता लिएको छ ।

अमेरिका–उत्तर कोरिया वार्ता नहुने

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताएकी छन्।

अमेरिकाको नयाँ भीसा नितिले १० हजार नेपाली विद्यार्थी मारमा

अमेरिकी सरकारले अन्तराष्ट्रिय विद्यार्थीको हकमा ल्याएको नयाँ भिसा नीतिका कारण दश हजार नेपाली विद्यार्थी मारमा पर्ने भएका छन् । अमेरिकाको नयाँ भिसा नीतिमा अमेरिकामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरू अनलाइन कक्षामा सहभागिता जनाउन नपाउने भएका छन्।

अमेरिकामा एकै दिन ५३ हजार संक्रमित

विश्वमा सबैभन्दा बढी कोभिड–१९ का संक्रमितहरु रहेको अमेरिकामा बिहीबार मात्र ५३ हजार जना संक्रमित थपिएका छन् । अमेरिमा एकै दिन यति धेरै संक्रमित थपिएको यो नै पहिलो हो । अमेरिकी पत्रिका वासिङ्टन पोस्टले यो कुराको जानकारी गराएको समाचारमा जनाइएको छ ।

प्रश्नहरूको पासो

सल्यानतिर उक्लिन दाङबाट सजिलो, इलाम जान झापाबाट सजिलो भएझैँ चीनतिर उक्लिन नेपाललाई आधार इलाका बनाउन खोजिएको छ।

अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ ।

दक्षिण अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक लाख बढीको मृत्यु

दक्षिण अमेरिका र क्यारेबियन राष्ट्रहरुमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुने व्यक्तिको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ । एएफपी समाचार संस्थाको गणना अनुसार मृत्यु भएकामध्ये आधाभन्दा बढी ब्राजिलका नागरिक छन् ।

काेरोना भाइरसविरुद्धको लडाइँमा अमेरिकाले भारतलाई सघाउने

संयुक्त राज्य अमेरिकाले कोभिड १९ का विरुद्धको लडाइँमा भारतसँग साझेदारीका गर्ने जनाएको छ।

अमेरिकामा कोभिड–१९ को उपचारमा औलोको औषधिमाथि प्रतिबन्ध

अमेरिकी नियामक निकायहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को उपचारमा औलोको औषधिको प्रयोगमाथि प्रतिबन्ध लगाएका छन्।

अर्का अश्वेत व्यक्तिको हत्यापछि अमेरिकामा आन्दोलन

एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ।

फ्लोइडको स्मृतिमा अमेरिकामा देशभरी हजारौँको प्रदर्शन

प्रहरी हिरासतमा मारिएका अश्वेत अमेरिकीको स्मृतिमा देशभरी हजारौँले प्रदर्शन गरेका छन्। प्रहरीद्वारा हत्या गरिएका जर्ज फ्लोइडमाथि अन्याय भएको भन्दै प्रदर्शनकारीहरुले फ्लोइडलाई न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।

कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई अमेरिकाले १९ करोड ४० लाख डलर सहयोग दिने

संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरस विरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्