६ आश्विन २०८१ आइतबार
image/svg+xml

ब्राजिलको एक कारागारमा झडप, २५ जना कैदीको मृत्यु

ब्राजिलको उत्तरी भागमा रहेको एक कारागारमा कैदीबीच झडप हुँदा २५ जना कैदीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

ठाकुर हत्याका अभियुुक्त ३५ वर्षसम्म कारागारमा

बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागारको सजायको फैसला गरेको छ ।

कारागारमा पूर्वलडाकुको मृत्यु

माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ। ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो। मकवानपुर, भैंसेका मगरलाई प्रहरीले गत साउन ९ गते गट्ठाघरस्थित प्रवीण आयल स्टोरमा मिटर बिगारेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। मगरले उक्त आयल स्टोर ठेक्कामा लिई सञ्चालन गरेका थिए।

कारागारभित्र महिला अधिकारकर्मीको तिज

खोटाङका महिला अधिकारकर्मीले जिल्ला कारागार शाखाका महिला कैदीबन्दीसँग तिज मनाएका छन्। महिला रक्षक सञ्जाल, सरकारी कार्यालय, विद्यालय लगायतमा आवद्ध महिला अधिकारकर्मीले बिभिन्न मुद्धामा जेल जीवन बिताइरहेका महिला अधिकारकर्मीसँग कारगारभित्रै तिज मनाएका हुन्।

झुठो वकपत्र दिने कारागार चलान

जवजस्ती करणी मुद्दामा वकपत्रमा झुठो व्यहोरा लेखाएको भन्दै जिल्ला अदालत सुर्खेतले जाहेरवालालाई नै एक महिनाको कैद सजाय सुनाएको छ। अतिरिक्त जिल्ला न्यायाधीश कृष्णजंग शाहको एकल इसलासले अदालतमा झुठो वकपत्र लेखाउने पीडितकी आमालाई एक महिनाको कैद सजायको फैसला गरेको हो ।

बोधिचित्त मालाको दाना लुट्ने कारागार चलान

बनेपा– काभ्रेपलाञ्चोकमा रु १० लाख बराबरको बोधिचित्तमालाको दाना हातहतियारसहित लुट्ने दुइजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

कारागारमै कम

चार वर्षदेखि कारागारमा रहेका कैदी ६२ वर्षीय रूपबहादुर घर्तीलाई सुरुका दिन दिक्दार लाग्थे। उनी कारागारमा कैदी जीवन बिताउँदा निक्कै समस्या भयो। सुरु सुरुमा एक दिन काट्न पनि वर्ष जस्तो लाग्ने उनलाई अहिले भने दिन गएको पत्तै हुँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्