१२ असार २०८१ बुधबार
image/svg+xml

सूर्तिजन्य पदार्थको करवापतको सबै रकम स्वस्थ्य मन्त्रालयले पाउनु पर्छः स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थको करवापत संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने दावी गरेका छन्।

स्वास्थ्य क्षेत्र सुधारको प्रयासमा छु: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने दृढताका साथ आफूले काम गरिरहेको बताएका छन्।

कामको प्रचारबाजी गर्ने पक्षमा म छैनः स्वास्थ्यमन्त्री बस्नेत

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको बताए।

विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताएका छन्।

‘अस्पतालहरूले उपकरण हुँदाहुँदै खरिद गरेको पाइयो’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा प्रयोग नभएका र आवश्यकताभन्दा बढी भएका उपकरण तथा स्वास्थ्य सामग्री संकलन गर्ने र बिग्रिएका भए मर्मत गरी अन्य अस्पताल पठाउने तयारी भएको बताए।

शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरीः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताएका छन्।

सुर्तीजन्य पदार्थमा कर बढाइ गरिवको निःशुल्क उपचार गर्छौंः मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन्।

सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ, बढाउन पहल गर्छौ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा कर थोरै भएकाले बढाउन पहल गर्ने बताएका छन्।

प्रधानमन्त्रीले नियुक्त गरे ३ मन्त्री: कानुनमा धनराज,स्वास्थ्यमा मोहन र खेलकुदमा डिगबहादुर

बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन्।

सिन्धुपाल्चोक २ मा कांग्रेसका बस्नेतको ऐतिहासिक जित

सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ मा कांग्रेसका मोहनबहादुर बस्नेतले ऐतिहासिक जित निकालेका छन्।

सिन्धुपाल्चोक क्षेत्र नं. २: ‘जोरपटक चुनाव जित्ने बस्नेतको संयोग’, ह्याट्रिक जित निकाल्ने तामाङको दाउ

परम्परागत क्षेत्र छोडेर कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत क्षेत्र नं. २ को उम्मेदवार बने। यसै क्षेत्रका एमाले उम्मेदवार शेरबहादुर तामाङले सार्वजनिक अभिव्यक्तिमार्फत बस्नेतलाई ‘टुरिष्ट’ को संज्ञा दिए।

मेलम्चीका बाढी पीडितहरुको समस्या समाधान गर्न पूर्वमन्त्री बस्नेतको आग्रह

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका बाढीपहिरो पीडितहरुको समस्या समाधान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेका छन्।

कांग्रेस नेता बस्नेत अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेत अस्पताल भर्ना भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्