८ आश्विन २०८१ मंगलबार
image/svg+xml

घोषणापत्रबिना नै उम्मेदवार घरदैलोमा

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका उम्मेदवार चुनावी घोषणापत्रबिना नै घरदैलो कार्यक्रममा सक्रिय छन् । सत्तारुढ नेपाली कांग्रेसले औपचारिक रुपमा घोषणापत्र सार्वजनिक गरे पनि अन्य दलले भने घोषणापत्र सार्वजनिक गर्न पनि सकिरहेका छैनन् । कांग्रेसले पनि आफ्ना उम्मेदवारलाई घोषणापत्र उपलब्ध गराउन सकेको छैन ।

सिन्धुपाल्चोकका उम्मेदवार अझै घरदैलोमा निस्किएनन्

मनोनयन दर्ता गरेको साता बितिसक्दा उम्मेदवारहरु मतदातासँग भोट माग्न घरदैलोमा निस्किएका छैनन्। वाम र लोकतान्त्रिक धुव्रिकरणले चुनाव पेचिलो बन्दा दलहरु आन्तरिक रणनीति र योजना बनाउनमै ब्यस्त छन्।

घरदैलोमा राजनीतिक दल

प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल तथा सर्वसाधारण उत्साही देखिएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरमलगायत दलले मधेसमा मतदाता घरदैलो अभियान थालनी गरिसकेका छन् ।

घरदैलो पुग्दै उम्मेदवार

करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न जिल्लाका सर्वसाधारण उत्साह र उमङ्गका साथ असार १४ को व्यग्र प्रतीक्षामा छन्।

सामाजिक सुरक्षा भत्ता घरदैलोमै

स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्ना क्षेत्रका मतदातालाई खुसी पार्न विभिन्न योजना सार्वजनिक गर्ने लहर चलेको छ। यही क्रममा म्याग्दीमा पनि वृद्धवृद्धालाई घरमै गएर भत्ता दिनेदेखि सडक, पर्यटन, रोजगार, स्वास्थ्य लगायत क्षेत्रसँग सम्बन्धित विभिन्न योजना सार्वजनिक गरिएको छ।

अरु उम्मेदवार घरदैलोमा, नारफूका प्रमुख करु रोप्न खेतबारीमा

निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका उम्मेदवारहरु आ–आफ्नो उम्मेदवारी दर्तागरी भोट माग्न मतदाताको घरदैलोमा पुगिरहँदा मनाङको नारपूm गाउँपालिकाका प्रमुख मिङ्मार छिरिङ गुरुङको चुनावी दौडधूप नै छैन । उनलाई न कुनै मतदाताको घरदैलोमा पुग्नु छ, नत आफ्नो चुनाब चिन्ह देखाएर छाप लगाउन सिकाउँदै भोट माग्नु नै छ । कार्यकर्ता देखि उम्मेदवार र नेतासम्म लाई स्थानीय तह निर्वाचनको चरम व्यस्तताले छोपिरहेका बेला पत्यार नलाग्न सक्छ, उनी भने हिमालको फेंदीमा एकहल गोरुको पछि–पछि कुँदीरहेका छन् ।

घरदैलोमा दलका नेता

चितवनमा दलहरूले बढाएको चहलपहल हेर्दा चुनाव मिति नै घोषणा भइसकेको आभास हुन्छ। राजनीतिक दलका केन्द्रीय नेताहरू लगातार चितवन आइरहेका छन्। जिल्लाका नेताहरू घरदैलोमै जान थालेका छन्। प्रभावशाली व्यक्तिहरूलाई पार्टीमा प्रवेश गराउने होडसमेत सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्