२१ असार २०८१ शुक्रबार
image/svg+xml

पाल्पा क्षेत्र नं. २ मा एमालेबाट ठाकुर गैरे विजयी

पाल्पाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरे विजयी भएका छन्।

पाण्डेय छैटौँ पटक, गैरे पहिलो पटक चुनावी मैदानमा

यस्तै पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका नेकपा (एमाले) का ठाकुर गैरेले समग्र पाल्पाको एकीकृत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए। राष्ट्र र राष्ट्रियताका सवालमा आवाज उठाउँदै आएका उनले पनि चुनावी प्रतिबद्धतामा सिद्धबाबाको बाटो निर्माणलाई उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्