७ वैशाख २०८१ शुक्रबार

सांसदको भूमिका 'फेल' र 'पास'मा सिमित: सांसद गौतम (अन्तर्वार्ता)

प्रतिनिधि सभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छन्।

सांसद सोविता गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अवार्ड

आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार २७ वर्षीया सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी हुन्।

मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाऔँः सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टिकृत संरचना बनाउनुपर्ने बताएकी छिन्।

मेरो जित सुनिश्चित छ: उपसभामुखकी उम्मेदवार गौतम

सांसद गौतमले उपसभामुखको निवार्चनमा नेपाली काँग्रेसले पनि आफूलाई नै समर्थन गर्ने दाबी गर्दै भनिन्, ‘हाम्रो नै सरकार छ त्यसैले जित्न त म जिति नै हाल्छु। तरपनि काँग्रेसले उम्मेदवार नउठाउँदा मलाई नै समर्थन गर्छ भन्ने अपेक्षा राखेको छु।’

सत्ता गठबन्धनबाट उपसभामुखमा रास्वपाकी गौतमले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले उम्मेदवारी दिने भएकी छिन्।

राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकताः सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहीतको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छिन्।

सोविता गौतमले ३ वर्षअघिको अभिव्यक्तिलाई लिएर गरिन् पश्चाताप

शनिबार उनले उक्त भिडियोको विवादित अभिव्यक्तिप्रति आफ्नो ट्वीटर मार्फत स्पष्टीकरण दिएकी हुन्।

काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्छःसोविता गौतम

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताईन।

'सिस्टम सुधार्न पार्टी चाहिन्छ'

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट २० राजनीतिक दल र दलभन्दा बाहिरबाट १० जना गरि ३० उम्मेदवार प्रतिनिधि सभाको चुनावी मैदानमा उत्रिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको नामबाट उम्मेदावरी दिएकी सोविता गौतम र स्वतन्त्र व्यक्तिका रुपमा उम्मेदावरी दिएका प्रकाश अधिकारी निर्वाच बहसको आजको श्रृङखलामा हामीसँग रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्