१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दबाबका कारण स–साना बजेट पनि संघबाट विनियोजन गर्‍यौ: अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाश शरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनाहरुमा पनि बजेट विनियोजन गरेको बताएका छन्।

अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा.प्रकाश शरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताएका छन्।

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छः प्रवक्ता महत

अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन अघि बढेकोले यसलाई अन्यथा सोच्न नहुने उनको भनाइ थियो। उनले बागी उम्मेदवारहरुलाई पार्टीले जिम्मेवारी दिएर उचित ठाउँमा व्यवस्थापन गर्ने भन्दै गठबन्धनको पक्षमा सहयोग गर्न आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्