टी–२० विश्वकपमा भारत–पाकिस्तान खेल हुने
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले फोन गरी भारतविरुद्धको खेल खेल्न आग्रह गरेका थिए।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफलाई श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले फोन गरी भारतविरुद्धको खेल खेल्न आग्रह गरेका थिए।
गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्णखोपयुक्त बनाउन ११ जिल्लामा पशुमा पूर्णखोप अभियान चलाएको छ।
जेलभित्रै नाइकेको विषयलाई लिएर विवाद बढेपछि कैदीबन्दीले तोडफोड आगजनी गरेका छन्। त्यसपछि पुगेको सुरक्षाकर्मीले तलासी लिँदा अवैध हतियार र गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन–२०२६ लाई निरन्तरता दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।
क्युबाले विगतमा धेरैजसो जेट इन्धन भेनेजुएलाबाट ल्याउँदै आएको थियो। तर अमेरिकी प्रतिबन्धपछि आपूर्ति रोकिएको छ। मेक्सिकोले पनि जनवरीमा ढुवानी बन्द गरेको छ।
वैदेशिक रोजगार विभागले इराकमा रहेका नेपालीको श्रम स्वीकृतिमा विभेद गरेको छ।
विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारका रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने अस्पतालका प्रमुख डा किरण तिवारीले जानकारी दिए।
झन्डै एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का हुँदा त्यसको प्रभाव अहिले देखिन थालेको छ।
युक्रेन र फ्रान्सले संयुक्त रूपमा हतियार उत्पादन सुरु गर्ने सहमति गरेका छन्।
देशभरिका गाउँपालिका तथा नगरपालिकालाई भइरहेका सडक मर्मत गर्ने उद्देश्यबाट सडक बोर्डले बजेट विनियोजन गर्ने गर्छ। मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यस कामका लागि बोर्डले विभिन्न नगरपालिका तथा गाउँपालिकामा एक अर्ब बजेट विनियोजन गरेको छ।
अलराउन्डर माइकल लिस्कको विस्फोटक ब्याटिङ र चार विकेटको उत्कृष्ट प्रदर्शन मद्दतमा स्कटल्यान्डले आइसिसी टी ट्वान्टी विश्वकपमा पहिलो जित निकालेको छ।
विभागले प्रचलित कानुनविपरीतका कुनै पनि क्रियाकलाप भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्मरण गराएको छ।
दुईदिने सम्मेलनमा नेपाल प्रहरीको सञ्चालन, सुपरीवेक्षण र समन्वय, अन्तराष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय परिदृश्यमा सुरक्षा चुनौती र प्रहरी रणनीति, अपराधका पारम्परिक र नवीनतम प्रवृत्तिहरू, विरोध प्रदर्शन व्यवस्थापन, विश्वास, सहकार्य र सुधारः नेपाल प्रहरी र नागरिक सम्बन्धको रूपान्तरणको विषयमा गहन छलफल भएको थियो।
सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो।