'उपचार गर्नै आउँदैनन् पक्षघातका बिरामी'
भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी घरै बस्छन्।
भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी घरै बस्छन्।
‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदै छ।
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
२०७२ काे विनाशकारी भुकम्पपछि गोरखामा मस्तिष्क पक्षघातका बिरामी बढी देखिन थालेका छन्।
काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित मेरुदण्ड पक्षघात समूह नेपाललाई पूर्वप्रहरी परिवार मञ्च बेलायतले २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ।