४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'उपचार गर्नै आउँदैनन् पक्षघातका बिरामी'

भरतपुर अस्पतालमा एक लाख रुपैयाँसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचारै नगरी घरै बस्छन्।

आज विश्व पक्षाघात दिवसः नेपालमा पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु

‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज यो दिवस मनाइँदै छ।

विश्व पक्षघात दिवसः विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षाघात

प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

गाेरखाका बालबालिकामा मस्तिष्क पक्षघात बढ्दो

२०७२ काे विनाशकारी भुकम्पपछि गोरखामा मस्तिष्क पक्षघातका बिरामी बढी देखिन थालेका छन्।

पक्षाघात समूहलाई सहयोग प्रदान

काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारीस्थित मेरुदण्ड पक्षघात समूह नेपाललाई पूर्वप्रहरी परिवार मञ्च बेलायतले २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्