१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

भारतलाई सफलता

रवीन्द्र जडेजाको अलराउन्ड प्रदर्शनप्रेरितभारतले मंगलबार तेस्रो टेस्टमा इङ्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै शृंखलामा २–० को अग्रता लिएको छ।

दोस्रो टेस्टमा भारतलाई सफलता

बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि भारतले सोमबार दोस्रो टेस्टमा इङ्ल्यान्डलाई २ सय ४६ रनले पराजित गरेको छ।

सफलताको चर्चा छैन संसारमा

यस वर्षको नोबेल शान्ति पुरस्कार कोलम्बियाली राष्ट्रपति हुवाँ म्यानुएल सान्तोषलाई प्रदान गरिने भएको छ। नर्वेको नोबेल पुरस्कार छनोट समितिले कोलम्बियामा ५० वर्षदेखि चल्दै आएको गृहयुद्ध अन्त्य गर्न सान्तोषले निर्वाह गरेको भूमिका बापत् उनलाई शान्ति पुरस्कार दिने निर्णय गरेको हो।

आइएस विरुद्धको लडाइँमा इराकी सेनालाई ठूलो सफलता

विश्वभर आतंक मच्चाइरहेको आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) सँग ‘निर्णायक’ लगाइँ लडिएको इराकी सेनालाई ठूलो सफलता मिलेको छ। इराकको सबै भन्दा ठूलो सहर मोसुलबाट आइएसलाई हटाउने अभियानमा रहेको इराकी सेनाले मोसुल सहरको बाहिरी इलाकालाई आफ्नो निणन्त्रण्मा लिएको बीबीसीले जनाएको छ। मोसुल सहरलाई दुई वर्ष पहिला आइएसले आफ्नो कब्जामा लिएको थियो। दुई वर्षपछि इराकी सेना सो सहरमा बसेको हो।

‘पहिलो दिन सोचे भन्दा बढी सफलता’

इराकको मोसुल सहरमा इस्लामिक स्टेट आइएसका लडाकुहरुविरुद्ध इराकी फौजले पहिलो दिन गरेको कारवाही तय गरेको समयभन्दा अगाडि नै सकिएको पेन्टागनले बताएको छ । आक्रमणको पहिलो दिन इराकको सरकारी फौज र कुर्द लडाकुले उल्लेखनीय प्रगति हासिल गरेको पेन्टागनका प्रवक्ता पिटर कुकले बताएका छन् ।

पहिलो टेस्टमा पाकिस्तानलाई सफलता

दुबई(एएफपी)– प्रतिद्वन्द्वी कप्तानद्वय मिसवाह उल–हक र जेसन होल्डरले अन्तिमसम्म संघर्ष गरेको पहिलो टेस्टमा पाकिस्तानले वेस्ट इन्डिजमाथि५६ रनको जित पाएको छ।

नेपालसँग सफलताका लागि अावश्यक सबै चिज छ

सन् २०११ मा रसायनशास्त्रको नोवेल पुस्कार विजेता प्रोफेसर डान सेक्चमेन इजरायली वैज्ञानिक तथा इन्जिनियर समेत हुन्। धुलखेलमा जारी १३ औं अन्तराष्ट्रिय क्वाजिक्रिस्टल सम्मेलन भाग लिन आएका उनीसँग नागरिकन्युजका कृष्ण ढुंगाना र अखिलेश त्रिपाठीले गरेको अन्तर्वार्ता:

श्रीकुमारीलाई सफलता

टंकबहादुर सिङ्देनको  दुई गोलप्रेरितश्रीकुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शनिबार टुसाल युथ क्लबलाई  २–१ ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। हिसुब थपलियाले पहिलो हाफको इन्जुरीमा समयमा गोल गर्दै टुसाललाई अग्रता दिएका थिए।

डायमन्ड र दुई पुलिसलाई सफलता

न्यु डायमन्ड स्पोर्टस एकेडेमी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष भलिबलको तेस्रो संस्करणको क्वार्टरफाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा महिलातर्फ डायमन्डलेे प्रगतिशील युथ क्लबलाई २५–२, २५–११, २५–१५ ले पराजित गर्‍यो। डायमन्डले सहजै जित हात पारेको खेलमा प्रशिक्षक कुमार राईले पाँच खेलाडीलाई डेब्यु गराएका थिए।

निस्वार्थ सक्रियताले सफलता

०५७ साल असार ५ गते। द्वन्द उचाइमा थियो। रोल्पाबाट सुरु भएको माओवादी लडाइँ मधेसका गाउँ/सरहमा झाँगिँदै थियो। सिरहामा कांग्रेसको बलियो पकड थियो। कांग्रेस नेता चन्द्रनारायण यादव देशमै सबैभन्दा बढी मत ल्याएर जिल्ला विकास सभापति निर्वाचित भएका थिए। जनताको पीडा सुन्ने र मलम लगाउने भएपछि जिल्लाभर उनको हाइहाई थियो।

क्षेप्यास्त्र परीक्षण ठूलो सफलता: किम जोङ

उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरियाले बुधबार गरेको क्षेप्यास्त्र परीक्षण एक ठूलो सफलता भएको जानकारी दिएका छन् । उनले बुधबार भन‘ उत्तर कोरियाले बुधबार गरेको सो क्षेप्यास्त्र परीक्षण ठूलो सफलता हो ।

मध्यपुर र एनआरटीलाई सफलता

तीन बर्षपछि फुटबलमा फर्केका न्युरोड टिम(एनआरटी) र मध्यपुर युथ एशोसियनसले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छन। हल्चोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा मध्यपुरले खुमलटार युवा क्लबलाई २–१ हरायो। अर्को खेलमा एनआरटीले सामाजिक युवा क्लबलाई ६–१ ले पराजित गर्‍यो।

फेडेररलाई सफलता

क्यानडाका मिलोस राओनिकले बुधबार साम क्वेरीको आश्चर्यजनक यात्रामा पूर्णविराम लगाउँदै दोस्रोपटक विम्बल्डन टेनिसको सेमिफाइनलसुरक्षित गरेका छन्।

रणनीतिमा क्रोयसियाको सफलता

स्पेन सुरुको दुई खेल जितेर अन्तिम १६ मा पुगिसकेको थियो। अघि बढ्न क्रोएसियालाई भने कम्तीमा बराबरी गर्नुपर्ने थियो। केही मिनेटमै गोल गरेपछि स्पेन खेलमा हाबी पनि भयो। त्यसपछि टोलीले खेल अलि हल्का रूपमा लियो। छनोट हुनलाई खेल्नु र छनोट भएर खेल्नुको अन्तर स्पेनी प्रदर्शनमा पनि देखियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्