हात्तीपाइले रोगीलाई आत्मनिर्भर बनाउने विश्वास परियोजना
परियोजना सुरु भएपछि झापा गाउँपालिकामा कुष्ठरोगीको सङ्ख्या घटेको छ। पाँच वर्ष १९ जना कुष्ठरोगी फेला परेकामा सो सङ्ख्या घटेर चारमा झरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले जानकारी दिए।