हिउँमा प्रेमिकाको नाम
मौलिक संस्कृतिमा आधारित रहेर पूर्वी पहाडको नामाकरण गरिएको पाइन्छ। यस्तै एउटा नाम हो–वासुम खोला। पाँचथरको उत्तरी याङवरक गाँउपालिकामा पर्ने खोलामा पुगेपछि हाम्रो जिपलाई उकालो चढ्न कठिन भयो। कारण–सडकमा थुप्रिएको हिउँ।
मौलिक संस्कृतिमा आधारित रहेर पूर्वी पहाडको नामाकरण गरिएको पाइन्छ। यस्तै एउटा नाम हो–वासुम खोला। पाँचथरको उत्तरी याङवरक गाँउपालिकामा पर्ने खोलामा पुगेपछि हाम्रो जिपलाई उकालो चढ्न कठिन भयो। कारण–सडकमा थुप्रिएको हिउँ।
नयाँ पुस्ताले नेपाली संस्कृतिलाई आधुनिक र बाहिरी संस्कृतिलाई रोजेको पाइन्छ । यस्तै–यस्तै सोचका कारण हाम्रा मौलिकता पर धकेलिँदैछन् । यसको संरक्षण गर्न जरुरी छ ।
पुराणहरू साहित्यका उपजीव्य ग्रन्थ हुन्। पुराण शब्दको अर्थ पुरानो हो। ‘पुरा अपि नवं’ प्राचीन भएर पनि नयाँका रूपमा पुराणलाई लिइन्छ। त्यसैले पुराणहरूमा प्राचीन संस्कृतिसित सम्बद्ध र सार्वकालिक सन्देश दिने आख्यान–उपाख्यान छन्। वेद परमेश्वरका श्वासप्रश्वास भएकाले र पुराणहरू पनि वेदकै व्याख्यात्मक ग्रन्थ भएकाले पुराणलाई पनि परमेश्वरबाट सृष्ट रचनाका रूपमा लिने गरिन्छ। परमात्माको निश्वास रूप हुन्– ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद पुराण।
उपत्यकाको प्राचीन संस्कृति, सभ्यता, किंवदन्ती र मौलिकता बोकेका धेरै जात्रा–पर्वहरू लोप भइसके। संरक्षणको अभावमा केही जात्राहरू लोपोन्मुख अवस्थामा छन्। लोप भइसकेका जात्रापर्वको उदाहरण धेरै भेटिन्छन्।
हामीले मनाउने संस्कृति र चाडपर्वसँगै विभिन्न परिकार पनि जोडिएर आउँछन् तर विडम्बना के छ भने हामीले चाडपर्वलाई निरन्तरता दिँदै गयौं तर तीसँग जोडिएका परिकारको उत्पादनलाई भने बिर्सियौं।
नेपालको थारुहरुको सँस्कृतिमा आधारित फिल्म ‘भुरभुरा रहर’को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक मदन चौधरीले निर्देशन गरेको ‘भुरभुरा रहर’ फिल्म दशैं तिहारको अवसरमा नाचिने सखिया नाचमा आधारित छ।
२०७० साल साउन १६ गते राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानबाट नेपालको राष्ट्रिय गौरव अभिवृद्धि गर्न र देशको उन्नतिका लागि समर्पित रही नेपालको इतिहास तथा संस्कृति लेखन क्षेत्रमा गहकिलो योगदान गर्दै थुप्रै कृतिसिर्जनासमेत गर्नुभएकोमा तपाईँ इतिहासकार डा.साफल्य अमात्यलाई यो स्मृति पुरस्कार अर्पण गर्दछौँं भनी कदरपत्रबाट सम्मान गरेको दिन मैले नेपाल बार एसोसिएसनको सभा कक्षमा आफ्नो मन्तव्य र आयोजकहरूलाई धन्यवाद दिने क्रममा ‘नयाँ नेपालको इतिहासको संरचना गर्ने हो कि ?’ भनी आफ्नो विचार पोखेको थिएँ। यसै सिलसिलामा मैले यो लेख जोड्न खोजेको छु।
भाषा साहित्य वाङ्मयको विकासका लागि गठित नेपाल प्रज्ञा प्रतिष्ठानले पूर्णता पाएको छ। कला, संस्कृति र नेपाली भाषा साहित्यका लागि गठन भएका तीन प्रज्ञा प्रतिष्ठानमध्ये नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद र प्राज्ञहरूको नियुक्ति भएसँगै यसले पूर्णता पाएको हो।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले संविधानअनुरुप धर्म–संस्कृतिसम्बन्धी विषयको व्यवस्थापन गरिनुपर्ने बताएका छन्। महालक्ष्मी नगरपालिका ८, विष्णुडोलमा खानेपानी क्षमता अभिवृद्धिका लागि आयोजित महायज्ञको बुधबार शुभारम्भ गर्दै डा. यादवले भने, ‘धर्म–संस्कृति संवेदनशील विषय हो, यसप्रति बेलैमा होस नपु¥याए मुलुकमा नयाँ द्वन्द्व निम्तिन सक्ने खतरा छ।’
बुद्ध मावली देवदह १० भलुहीकी शान्ती श्रेष्ठलाइ तिहार सबैभन्दा बढी मन पर्ने पर्व हो। तर तिहारका बेला देउसी भैलोको नाममा बिहानै देखि मध्य रात सम्म क्यासेटका रेडिमेडगीत चर्को स्वरमा बजाइएका स्पिकर र डाङडाङ डुङडुङले उनलाइ दिक्क बनाउथ्यो।
सरकारले देशैभरको पर्यटकीय गन्तव्यको प्रवद्र्धन र विकासका लागि सयवटा नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यको सूची सार्वजनिक गरेको हो।
सेतो दौरा, जामा र फेटा गुथेको पहिरनमा जमराको माला लगाई बाजासहित देवदेवीका सेनाहरूको ‘युद्ध अभिनय’ आफैंमा रोचक छ ।
‘वाख्यै डुङडुङ हो ! वाख्यै–वाख्यै हो !’–दसैं सुरु भएयता पश्चिम क्षेत्रका मन्दिर र शक्तिपीठ यस्तै भाका/शब्दले गुञ्जित हुन्छन् ।
हरेक राष्ट्रमा कुनै न कुनै संस्कृतिहरु रहेका हुन्छन् । हाम्रो दक्षिण एसिया त चाडपर्व र संस्कृतिमा धनी छ । संस्कृति यसै बनेको हुँदैन । संस्कृतिको धार्मिक मूल्यमान्यताको ठूलो महत्व त रहेकै हुन्छ नै यसको सामाजिक, मानवशास्त्रीय, तथा वैज्ञानिक पाटो पनि रहेको हुन्छ।
देशअनुसार संस्कृति फरक पाइन्छ । संस्कृति नै देश चिनाउने माध्यम हो । संस्कृतिकै कारण कुन व्यक्ति कुन देशको हो भनेर छुट्ट्याउने चलन पनि छ । सबैलाई आफ्नो संस्कृति प्रिय र उत्कृष्ट लाग्नु स्वाभाविक हो तर हामीले बुझ्नुपर्ने कुरा सबैको संस्कृतिको महत्व उत्तिकै हुन्छ ।