होण्डा साइनले ल्यायो आकर्षक अफर
होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ। नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले उक्त अफरहरू ल्याएको जनाएको हो।
होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर ल्याएको छ। नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले उक्त अफरहरू ल्याएको जनाएको हो।
होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ वर्ष २०८० को अवसरमा ‘होण्डा चुज योर स्किम’ योजना सार्वजनिक गरेको छ।
होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसियन स्किल कन्टेस्ट सञ्चालन गर्दै आएको छ।
होण्डा टु ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले होण्डा साइन र ग्राजियामा दुई वटा आकर्षक उपहार योजना लिएर आएको छ।
स्याकार ट्रेडिङ कम्पनीले गत दशैं/तिहार स्किम ‘होण्डाको दशैंको शुभलाभ’ को विजेता घोषणा गरेको छ।
योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप सात हजार रूपैयाँ वा दशैं/तिहार योजना रोज्न सक्ने कम्पनीले जनाएको छ।
होण्डा टु ह्वीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेञ्ज’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।
होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले आफ्नो दशैं तथा तिहार स्किम 'होण्डाको साथ ७' ग्राहक वर्गहरु माझ ल्याएको छ।
मोटर स्पोट्स नेपालमा नयाँ खेल हो। एउटा गोलो र निश्चित ठाउँमा टिम अथवा एक अर्काबीच मोटरसाइकल रेस गर्नु नै ट्रयाक रेसिङ्ग हो। बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न र एउटा सुरक्षित क्षेत्रमा मोटरसाइकल चालकको कुदाउने कला प्रस्फुटन गर्न राजधानीमा होन्डा नेपालले आयोजना गरेको होण्डा नेपाल ड्रिम कप २०१९ को समापन भएको छ। यो नेपालको पहिलो रेसिङ्ग प्रतियोगिता हो।
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले ५० वर्ष पूरा गरेको छ। वैशाख ६ गते होटेल याक एण्ड यतिमा एक कार्यक्रममार्फत नेपालमा आफ्नो ५० वर्ष पूरा गरेको उत्सव भव्यताका साथ मनाएको हो।