११ मंसिर २०८१ मंगलबार
image/svg+xml

२५ औं दिनसम्म पनि उठेन शव, न्याय माग्दै माइती सडकमा

सीताका भाइ सुरजले दिदीको हत्या गरिएको भन्दै दोषीलाई कारबाही नहुँदासम्म शव नबुझने बताए। सीताको शव अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ।

प्रतिनिधिसभा बैठक बुधबार, राजनीति दलसम्बन्धी अध्यादेश पेस हुने

सोही बैठकमा विभिन्न अध्यादेश अस्वीकार गरियोस् भन्दै प्रस्ताव पेस हुने भएका छन्। र, अन्तमा शोक प्रस्ताव पेस हुने सार्वजनिक सम्भाविक कार्यसूचीमा उल्लेख छ।

फुटेको सप्तकोसी भँगालो निरीक्षण गर्न गृहमन्त्री उदयपुरमा

प्रदेश प्रहरी प्रमुख, ३ जिल्लाका सुरक्षा निकाय प्रमुखहरु र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको छलछफलमा खाँणले कटान र डुबान रोक्न तत्काल आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न सम्बन्धित सरकोकारवालाहरुलाई निर्देशन दिएको बताइएको छ।

गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा

अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय देशभर आएको बाढी, पहिराका कारण बेपत्ता भएकाको खोजी, प्रभावितको उद्धार तथा राहत वितरण प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

नागरिक र मुलुकप्रतिको जिम्मेवारीमा थप गम्भीर बन्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले संविधानको पालना गर्दै नागरिकको जीवन रक्षा पहिलो शर्त भएको बताएका छन्।

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेट, राजदूत यान्छीद्वारा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

नागरिकलाई मालिक बनाउने हकमा कुनै दुविधा छैन: गृहमन्त्री खाँण

'अघिल्लो सरकारले गरेको आयोग गठनमा केही प्रक्रियागत, कानूनी र प्राविधिकरुपमा कमीकमजोरी रह्यो, यसलाई परिमार्जन र परिस्कृत गरी हामी प्रक्रिया अघि बढाउन र भूमिहीनलाई जग्गाको स्वामित्व दिन चाहन्छौँ,' गृहमन्त्री खाँणले भने, 'सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ। यसबाट कोही पनि नछुटुन्। सबैलाई सम्बोधन गर्न सकियोस् भन्ने सरकारको सदासयता र चाहना हो।'

दार्चुला घटनाबारे गृहमन्त्री खाँणसँग सांसदहरुको सवाल–जवाफ

सवाल–जवाफकाक्रममा गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्ने क्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको बताएका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले बाढीपहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन्।

‘हिंसा हुन नदिन सरकार गम्भीर छ’

'सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ', उनले भने।

सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन्।

विपदबाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकताः गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपदबाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताएका छन्।

प्रदेश प्रमुखको निर्णय संविधानविरुद्ध छ तत्काल सच्याइयोसः खाँण

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लुम्बिनी प्रदेशमा आज नाटकीय रुपमा विकास भएको राजनीतिक घटनाक्रम प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्