२ असार २०८१ आइतबार
image/svg+xml

चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार विगत चार वर्षमा आगलागीकै कारण ६७ करोड ९७ लाख ३२ हजार रुपैयाँबराबरको क्षति भएको छ।

कुलतको अँध्यारो हटाउन लालटिनको उज्यालो

कर्णाली प्रदेश प्रहरी कार्यालयले लागूऔषधविरुद्ध कर्णालीमा १३६ वटा लालटिन समूह गठन गरेको छ।

कर्णालीमा अबदेखि क्यूआर कोडबाट उजुरी

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन्।

सिविल ड्रेसमा जब प्रहरी प्रमुख बसपार्क पुगे..

दसैँ तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका गुनासाहरू सुनिन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन्।

कर्णालीलाई सुरक्षित बनाउन प्रदेश प्रहरीको विशेष अभियान

कर्णालीका प्रहरी युनिटहरूमा आफ्नो काम वा सुरक्षा समस्या लिएर आउने नागरिकहरुलाई सेवा प्रवाह छिटो, छरितो र प्रभावकारी होस् भनेर कर्णालीभर नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको छ।

प्रदेशभर सुझाव संकलन गर्दै प्रहरी

प्रहरीले सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रदेशभरका नागरिकसँग छलफल अन्तर्क्रिया कार्यक्रम मार्फत सुझाव संकलन गरेको छ।

चाडपर्वका लागि कर्णालीमा ४ हजार बढी प्रहरी परिचालन

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व (दशैं तिहार र छठ) मा शान्ति सुरक्षाका लागि प्रदेशभर ४ हजार १ सय ४१ प्रहरी प्रत्यक्ष परिचालन गरेको छ। मातहतका दश जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर ४ हजार बढी प्रहरी परिचालन भईरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी

यसैबीच चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिको सम्भावित शङ्कास्पद स्थानमा पहिचान गरी जाँच गरिने भएको छ। प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा एक सय २५ नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिने छ।

पावर हाउसमा पुरिएर तीन जनाको मृत्यु

८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो।

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

महत्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उनले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्