२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

खनालको क्षेत्रका ५५ र नेम्बाङको क्षेत्रका ३ जनप्रतिनिधि नयाँ दलमा

लामो समयदेखि खनालनिकट मानिएका उनकै क्षेत्रका जनप्रतिनिधि र जिल्ला नेताले भने खनालको साथ छाडेका छन्। जिल्ला निर्वाचन कार्यालयमा सोमबार ५७ र मंगलबार १ जनाले नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दै सनाखत गरे।

सूर्याेदयको बजेट १ अर्ब २९ करोड

पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नवौं नगरसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम बिहीबार आयोजित समारोहमा संविधानसभा सदस्य सूर्याबाला राईले सार्वजनिक गरे।

दूधको भुक्तानी नपाउँदा छाक टार्ने पिरलो

सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनाले ४ महिनादेखि दूधको मूल्य भुक्तान नगर्दा किसान समस्यामा परेका छन् । प्रशोधित परिकार बिक्री नभएको भन्दै विराटनगरस्थित आयोजनाले गत माघदेखि किसानको दूधको मूल्य दिएको छैन ।

सूर्याेदयको बजेट दिगो विकास लक्ष्यतर्फ

पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि दिगो विकासको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्