मकवानपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
मकवानपुरको हेटौंडा उपमहापालिकाको विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको छ।
मकवानपुरको हेटौंडा उपमहापालिकाको विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनको कारोबारमा संलग्न भएको अभियोगमा पाँच जनालाई पक्राउ गरिएको छ।
तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा एक पुरुष बेपत्ता भएका छन्।
कठ्याङ्ग्रिने चिसोका बीच केही मानिसहरू झोला बोकेर, बाक्ला लुगा र मफलर बेरेर गाउँतिर लागिरहेका छन्। उनीहरू पर्यटक होइनन्, चुनावी उम्मेदवार हुन्। मतको खोजीमा उनीहरू घरदैलो अभियानमा जुटेका छन्।
नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने र पर्यटकलाई ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ।
कांग्रेस, एमाले र जसपालाका उम्मेदवारलाई आफ्नो परम्परागत मत जोगाइराख्न सकस परिरहेको छ । यी दलहरू आफ्नो परम्परागत मत जोगाउन सके प्रतिस्पर्धामा अबल उत्रिन्छन् नभए ‘बालेन फ्याक्टर’ उलटफेर गरिदिन सक्ने यी दुई क्षेत्रका आम मतदाताको बुझाई छ ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ।
नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई उजागर गर्दै जापानले नेपाललाई प्राविधिक, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीकै चाहना बमोजिम निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
लोकतन्त्र प्राप्तिपछि प्रतिनिधि सभा निर्वाचनमा एउटै अनुहारलाई पटक पटक उम्मेदवारको रुपमा देखेका मतदाता यस वर्ष भने परिवर्तन चाहेका छन् ।
नेपाली कांग्रेसका चन्द्र भण्डारीले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रति कटाक्ष गरेका छन्।
कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दलिततर्फबाट एमालेका सोम पोर्तेल र महिलातर्फ एमालेकै रोशनी मेचे निर्वाचित भएका छन्।
सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।
निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन चुनौतीपूर्ण बन्दै आएको छ ।
मधेश प्रदेशमा भएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो बन्ने गरी लाग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।