coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

ट्राफिक आतंक विरुद्ध अटो व्यवसायीहरू आन्दोलित

कुलेश्वर अटो व्यवसाय संघको संयोजकत्‍वमा बुधबार बिहान ट्राफिक प्रहरीले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी साधन रोक्न नदिएको भन्दै काठमाडौं महानगरपालिका अगाडि आन्दोलन गरिएको हो।

व्यवसायीका माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने अटो व्यवसायीहरुको चेतावनी

बिहीबार नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा अटो व्यवसायीहरुले सवारी साधनहरुको आयात खुलेपनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको बताएका छन्।

सवारी आयात प्रतिबन्ध निरन्तरताप्रति व्यवसायी असन्तुष्ट

सरकारले निजी सवारी साधन आयातमा लगाएको प्रतिवन्धलाई निरन्तरता दिएपछि अटो व्यवसायीले असन्तुष्टि जनाएका छन्।

व्यवसायीसँग थापा समूहको अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेद्ववारी दिएका ध्रुव थापाको समूहले पोखराका अटोमोबाइल व्यवसायीसँग अन्तरक्रिया सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्