८ वैशाख २०८३ मंगलबार
image/svg+xml

नेप्सेमा १८ अङ्कको गिरावट, कारोबारमा सामान्य सुधार

अघिल्लो दिन १३ अंकले ओरालो लागेको बजारले साताको दोस्रो कारोबार दिन पनि सोही लयलाई पछ्याएको हो।

सङ्खुवासभा एकद्वार प्रणाली, एउटै ठाउँबाट प्रवाह हुनेछन् सबै सेवा

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले सेवा प्रवाहलाई सहज, छरितो र नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु गरेको छ ।

महेश बस्नेतले पनि मागे गृहमन्त्रीको राजीनामा

नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङको तत्काल राजीनामा माग गरेका छन्।

एक भारी घाँसका लागि कर्णालीमा अस्ताए बाबु-छोरा

कुरा यही वैशाख ३ गतेको हो। यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए।

आफूले आवेदन दिएको कार्यालयबाटै लाइसेन्स लिन विभागकाे अनुरोध

विभागले लामो समयदेखि छपाइको पर्खाइमा रहेका लाइसेन्स सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको जानकारी गराएको छ।

बन्दीपुरमा सात लाख पर्यटक भित्र्याउने लक्ष्य

प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले भने पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । यस वर्ष ग्रामीण पर्यटन बन्दीपुर भ्रमण वर्ष २०२६ मा सात लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँगकाे छलफलमा प्रधानमन्त्री

बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेकाे छ।

साफ महिला च्याम्पियनसिपः एन्फाले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो

साफ महिला च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता (पत्रसहित)

श्रम सँस्कृति पार्टीका अध्यक्ष एवं‌ सांसद हर्क साम्पाङले ३३ बुँदेप्रतिबद्धता सार्वजनिक गरेका छन्।

दुई दिनमा २३ लाख बालबालिकालाई खुवाइयो भिटामिन ‘ए’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३ लाख लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको छ ।

गृहमन्त्री गुरुङले राजीनामा दिए राम्रो : सांसद साम्पाङ

श्रम सँस्कृति पार्टीका अध्यक्ष एवं‌ सांसद हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङलाईरजीनामा दिन सुझाव दिएका छन‍्।

आइपिएल: दिल्ली र सनराइजर्स हैदराबाद भिड्दै

हैदराबादमा रहेको राजिव गान्धी क्रिकेट स्टेडियममा हुने सो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेबाट सुरु हुनेछ। जारी आइपिएलमा हैदराबाद चौथौ र दिल्ली पाँचौ स्थानमा छ।

जाजरकोट आगलागीः उपचाररत एक महिलाको मृत्यु

जाजरकोटको नलगाड नगरपालिका-२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

अमेरिका-इरान युद्ध अन्त्यको प्रयास : इस्लामाबादमा व्यापक तयारी

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गर्ने तयारी छ, जसमा ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नर पनि सहभागी हुने अपेक्षा गरिएको छ। धेरै अमेरिकी सैन्य विमानहरू पहिले नै इस्लामाबादमा अवतरण गरिसकेका छन्। भान्स बुधबार इस्लामावाद पुग्ने दाबी गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्