आन्तरिक पर्यटक पदयात्रामा नीतिगत सुधार जरुरी
नेपालीहरूमा घुम्ने बानीको विकास भएकाले गर्दा अहिले मुलुकको विभिन्न पर्यटकीय गन्तव्य भरिभराउ भएका छन्। विशेषगरी उच्च पहाडी क्षेत्रदेखि नेपालका प्रमुख गन्तव्यहरू अहिले आन्तरिक पर्यटकले भरिभराउ भएका हुन्।
नेपालीहरूमा घुम्ने बानीको विकास भएकाले गर्दा अहिले मुलुकको विभिन्न पर्यटकीय गन्तव्य भरिभराउ भएका छन्। विशेषगरी उच्च पहाडी क्षेत्रदेखि नेपालका प्रमुख गन्तव्यहरू अहिले आन्तरिक पर्यटकले भरिभराउ भएका हुन्।
पर्यटन बोर्डको अनुसार सन् २०१९ को अक्टोबर महिनामा १ लाख १३ हजार संख्यामा पर्यटकहरू नेपाल भित्रिएका थिए।
चितवनको भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४मा तीन लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको छ। पुस १५ गते भव्य उद्घाटन गर्ने गरी मूल आयोजक समिति र २९ वटा उपसमिति बनाएर कामलाई तीव्र पारिएको महानगरले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ।
जिल्ला सदरमुकाम बागलुङ बजार आसपासदेखि दूरदराजमा रहेका गन्तव्यमा आधारभूत पर्यटन पूर्वाधार बनी नसक्दा पनि पर्यटकको रोजाइमा पर्न थालेका छन्।
आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ। चाँदीजस्तै टलक्क टल्किएका माछापुछ्रेसहितका हिमालका कारण मनमोहक बनेको छ, पोखरा।
दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन्। बागलुङको पर्यटकीयस्थल ढोरपाटनमा एकै दिन ५० भन्दा बढी पर्यटक चढेका चारपाङ्ग्रे सवारीसाधन पुग्न थालेका छन्।
बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ। उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ।
अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा भगवती मन्दिरमा पछिल्लो समय धार्मिक पर्यटकको वृद्धि भएको छ।
भरतपुर महानगरपालिका–१९ स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ । प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ ।
भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन्।
तनहुँको म्याग्दे गाउँपालिका-१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ। डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो।
हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ।
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा वडादसैँको अवसरमा भक्तजनको भीड लागेको छ।
मधेस प्रदेश सभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चावती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ।