१ मंसिर २०८१ शनिबार
image/svg+xml

एनआरएनए विभाजनको भागीदार बन्दै कांग्रेस

उमेदवार बन्ने, विधान विपरित समूह नै बनाएर चुनाव लड्ने चर्को प्रतिस्पर्धा पनि भयो। तर परिणाम आफ्नो पक्षमा नपरेपछि पराजितहरू मिलेर समानान्तर कमिटीका नाममा बलमिच्याइँ भयो। यो जति लाजमर्दो घटना दुनियाँमा अन्त शायद नहोला।

पूर्व लिच्छविकालीन सहर हाँडीगाउँ संरक्षणको माग

पूर्व लिच्छिविकालीन सहरका रूपमा स्थापित हाँडीगाउँका पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्वका सम्पदाको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ ।

उल्टो गजुर राखिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ (फोटो फिचर)

काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ। प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिए।

गजुर उल्टो पारेर गरिने ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो।

हाँडीगाउँ गहना खोज्ने पोखरीको जात्रा

कुनै वैज्ञानिक आधार नभए तापनि हाम्रा चाडपर्व, जात्रा आदि हाम्रो संस्कृतिका अभिन्न अंग हुन्। यसमा कुनै शंका छैन। यसको उचित संरक्षण संवर्धन हुन सकेन भने हाम्रा यी चाडपर्व लोप हुँदै जानेछन्।

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' (फोटो फिचर)

'कहीँ नभएको जात्रा हाँडीगाउँमा' यो उखान नेपाली समाजमा चर्चित छ। यो सत्यनारायणको जात्रा हो। जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट हांडीगाउंमा हुने गर्दछ।

हराएकाे गहना खाेज्दै हाँडीगाउँमा जात्रा (फोटो फिचर)

काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा बुधबार सम्पन्न भएको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्