२३ आश्विन २०८१ बुधबार
image/svg+xml

रारामा प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा ढलेका वडाध्यक्षको मृत्यु

रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ।

अफगानिस्तानमा तालिवान विद्रोहीको आक्रमण, ११ प्रहरीको मृत्यु

अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा तालिवान विद्रोहीले थापेको धराप तथा सशस्त्र झडपमा परी कम्तिमा ११ जना प्रहरीको मृत्यु भएको स्थानीय टोलो न्यूज टेलिभिजनले शुक्रबार जनाएको छ।

बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने अवाज संसदमा उठ्यो

बालिका र किशोरीमाथी बलात्कारका घटना डरलाग्दो गरी बढ्दै गइरहेको भन्दै यो रोक्न बलत्कारीलाई मृत्युदण्ड दिर्ने कानुनी व्यवस्था गरिनुपर्ने अवाज संसदमा उठेको छ।

ट्याकटरबाट खस्दा ६ वर्षीय बालकको मृत्यु

कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा बुबाले चलाएको ट्याकटरबाट खस्दा घाइते भएका छोराको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

बेलबारी नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।

तालिवानको आक्रमणमा गभर्नरसहित बाह्र सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तानको पूर्वी प्रान्त गजनीको खब्जा ओमारी जिल्लामा अवस्थित जिल्ला प्रमुख कार्यालयमा भएको तालिबान आतङ्ककारी आक्रमणमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ।

विदेशी पर्यटकको मृत्यु

पर्यटकीय क्षेत्र लाङटाङ घुम्न आएका एक जना विदेशी पर्यटकको ज्यान गएको छ। मृत्यु हुनेमा जर्मनका निल्स ज्याकल रहेका छन्।

धादिङमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ८ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

सडक दुर्घटनामा एकको मृत्यु

सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।  मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति सडक दुर्घटना हुँदा मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा विहीबार मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ।

विमान दुर्घटना हुँदा २५७ काे मृत्यु

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा २५७ जनाको मृत्यु भएको छ । राजधानी अल्जियर्सकाे बोफारिक मिलिट्री एयरपोर्टबाट उडेको विमान दुर्घटना भएको थियो।

चट्याङ्ग लागेर दुई बालकको मृत्यु

डोटीको जोरायलमा चट्याङ्ग लागेर बुधबार दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ डाँडाखालीमा खेम भण्डारीको घरको भान्साकोठामा दिउँसो दुई बजे चट्याङ्ग परेको हो।

जेलबाट भाग्दा बीसको मृत्यु

ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ।  पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो घटना भएको अधिकारीहरूले बताएका छन्

अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १ सयको मृत्यु

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। उक्त विमान राजधानी नजिकैको वुफरिक सैनिक हवाई अड्डामा दुर्घटनामा परेको थियो। मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्