११ मंसिर २०८१ मंगलबार
image/svg+xml

श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्युहुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ।

अत्याधिक वर्षाका कारण श्रीलङ्कामा १५ को मृत्यु

श्रीलङकामा आएको अत्याधिक मनसुनी वर्षाका कारण शुक्रबार सम्ममा १५ जनाको मृत्यु भएको छ। वर्षाका कारण एक लाख २६ हजार जना प्रभावित भएको र हजारौ परिवारलाई सुरक्षित ठाँउमा सारिएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरूले बताएका छन्।

अत्याधिक वर्षाका कारण चीनमा आठको मृत्यु, युगाण्डामा डेढ लाख विस्थापित

अत्याधिक वर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन्।

वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

गएरातीदेखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्धबाबाकोबीचमा खसेको पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो।

वर्षाले मन्थली डुबानमा, रणजोर खोलाले ७ विद्यार्थी बगायो

मन्थलीमा गएरातीदेखि परेको ठूलो वर्षा पछि खोलामा आएको बाढीले बगाउँदा सोमबार कक्षा ११ को परीक्षा दिन गएका एक विद्यार्थी बेपत्ता भएका छन्।

भारतको उत्तर प्रदेशमा भारी वर्षा,  १८ को मृत्यु

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा वर्षा र आँधीका कारण भएका दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १८ पुगेको अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

वर्षाैंदेखि नदीकै पानी पिउन बाध्य

बैतडीको सिगास गाउँपालिका–५, ढुंगाडका बासिन्दा वर्षैदेखि सेती नदीको फोहर पानी पिउन बाध्य छन् । साढे तीन दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् परियोजनाका कारण गाउँमा खानेपानी योजना निर्माण नहँुदा उनीहरू नदीकै पानी पिउन बाध्य भएका हुन् ।

स्वागतद्वार र अभिननन्दन स्थल हावाहुरी र वर्षाले प्रभावित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार र अभिननन्दन स्थल गए रातिको हावाहुरी र वर्षाले प्रभावित बनाएको छ।

मनसुनी गतिविधि सक्रियः अझै एक–दुई दिन बदली र वर्षा

पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ।

जलेश्वर–जनकपुर सडक वर्षाले अवरुद्ध

भारी वर्षाको कारण महोत्तरी जिल्लाको मुख्य जलेश्वर–जनकपुर सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

वर्षाैंदेखि रोग लुकाएर बूढेसकालमा उपचार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खाकी ७० वर्षीया चनमती राई (नाम परिवर्तन) को आङ (पाठेघर)खसेको २३ वर्ष बित्यो । आङले आफ्नो स्थान छाडेर क्रमशः पहिलो र दोश्रो चरण पार गर्दासम्म उनले पीडालाई लुकाएरै बसिन् । हिँड्डुल गर्न गाह्रो हुन्थ्यो, गह्रौं काम गर्न गाह्रो हुन्थ्यो।

दोधारा–चाँदनीवासीको पीडा : वर्षात्मा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

बाइस वर्ष अघि नेपाल–भारतबीच महाकाली सन्धि हुँदा कञ्चनपुरको महाकाली नगरपालिका–१ का वडाध्यक्ष अर्जुन भट्ट औधी खुशी भए। उनीले त्यतिबेला राजनीतिक यात्रा थालेका थिएनन्। सन्धिपछि महाकालीको पानीले खेत सिञ्चित गर्ने भट्टको इच्छा अझै अधुरै छ।

नियन्त्रण बाहिर गएको डढेलो वर्षाले निभायो

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक बनमा लागेको भीषण डढेलो वर्षाले निभाएको छ। खोटाङकै दोश्रो ठूलो मानिएको सामुदायिक बनमा शनिबार बिहानदेखि लागेको डढेलो मंगलबार साँझ परेको वर्षाले निभाएको हो। स्थानीयले निभाउने प्रयास गर्दा पनि नसकिएपछि छाडिएको डढेलो भारी वर्षाले निभाएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताए ।

वर्षाका कारण डीपीएलको पहिलो खेल रद्द, यस्तो छ डीपीएलको अंकतालिका

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आइतबार (आज) को महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

लामो समयपछि वर्षा, किसान हर्षित

लामो समयदेखि खडेरी परेर चिन्तित भएका किसान बुधबार वर्षा भएपछि हर्षित भएका छन्। वर्षाले सिन्धुलीमा कतै हर्ष त कतै विश्मात भएको छ। लामो समयको खडेरी पछि एक्कासी बुधबार परेको पानीका कारण जिल्लाको कमलाखुँज तथा महाभारत क्षेत्रका कृषकहरू खुसी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्