मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जापानको राजधानी सहर टोकियोदेखि उत्तरमा पर्ने सहरमा आएको बाढीमा ११ जनाको मुत्यु भएको छ । बाढीमा परी ४५ बेपत्ता भएका त्यहाँका अधिकारीहरुलार्इ उद्धत गर्दै राेयटर्स जनाएको छ ।
गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–१ कुलेखानीस्थित इन्द्रसरोवर तालमा शुक्रबार साँझ पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ।
दक्षिणी थाइल्याण्डको पर्यटकीय क्षेत्र फुकेट द्वीपमा अवस्थित समुन्द्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको संख्या २१ पुगेको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको देवचुलीमा शुझबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ५४११ नं को ट्रकले राजमार्ग पार गर्दै गरेको ना ३९ प ८४६६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक देवचुली–८ का टेकबहादुर सोमैको मृत्यु भएको छ।
हिमालपारिको जिल्ला मुस्ताङमा भएको ट्रिपर दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा परि २२ जनाजति घाईते भएको प्रारम्भिक जानकारी आएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ।
थाइल्याण्डको गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एकको मृत्यु भएको छ।
झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ ।दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराती मृत्यु भएको हो ।
नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौ जनाको मृत्यु भएको छ ।
आफ्नै ज्वाइँले रड प्रहार गर्दा घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
पर्सामा बेग्लाबेग्लै ठाउँमा ३ जना बालबालिकाको मृत्यु भएपछि प्रदेश २ को सरकारले मृतकका परिवाजनलाई जनही ५० हजार रुपैयाको दरले राहत प्रदान गर्ने भएको छ।
नेपाल हुँदै चीनको कैलाश मानसरोवर दर्शनमा गएका तीन भारतीय नागरिकको मृत्यु भएको छ। दर्शनपछि घर फर्कदै गर्दा हिमाली क्षेत्रमा लेक लागेर उनीहरुको मृत्यु भएको हो।