१९ वैशाख २०८१ बुधबार
image/svg+xml

हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई

सशस्त्र प्रहरी परिवार महिला संघको २२औं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरिएको ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लवकी राममाया बुढाले हात पारेकी छिन्।

देवदहमा छैठौं म्याराथन दौड प्रतियोगिता हुने

लियो क्लब अफ लर्ड बुद्ध देवदहको आयोजनामा देवदहमा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो।

म्याराथन उपाधि जितेपछि रामले पाए साइकल

रौतहटको गरुडामा लायन्स युवाक्लबले हरेक वर्ष दशैँमा गर्दै आएको मनोजकुमार चौधरी स्मृति म्याराथन दौड प्रतियोगिताको उपाधि गरुडा नगरपालिका ८ काअजेश रामले हातपारेका छन्।

म्याराथन दौडिने धावक नै भेट्नै गाह्रो

नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ वार्षिक कार्यक्रम हो। १५ वर्ष निरन्तर आयोजना भईसकेको छ। आगामी फागुन ७ गते शनिबार १६ औं सस्करणको म्याराथनको संघारमा मञ्च छ। १६ वर्षसम्म निरन्तरता दिएपनि विडम्बना कास्कीबाट म्याराथन दौडिने धावक नै भेटिन् मुश्किल छ।

चीनमा म्याराथन दौडमा सहभागी २१ जनाको मृत्यु

चीनमा एक सय किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला २१ जना प्रतियोगीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्