फुटबल क्लबलाई एम्बुलेन्स
सदरमुकामको ठूलो टुँडिखेलमा बर्सेनि आयोजना गरिने माइभ्याली गोल्डकपको पहिलो पुरस्कार राशि उलपब्ध गराइरहेका दाता दम्पतीले माइभ्याली फुटबल क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।
सदरमुकामको ठूलो टुँडिखेलमा बर्सेनि आयोजना गरिने माइभ्याली गोल्डकपको पहिलो पुरस्कार राशि उलपब्ध गराइरहेका दाता दम्पतीले माइभ्याली फुटबल क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।
एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली १० दिने अभ्यासका लागि थाइल्यान्ड जाने भएको छ।
एसियन फुटबल महासंघ (एएफसी) ले बुधबार युनाइडेड अरब इमिरेट्स (युएई) र प्यालेस्टाइनलाई समावेश गर्दै अर्को महिना इन्डोनेसियामा हुने एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलको नयाँ खेलतालिका सार्वजनिक गरेको छ।
गत साता अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका अस्ट्रेलियाका सर्बकालिन उच्च गोलकर्ता टिम काहिलले शुक्रबार क्लब फुटलबलाई भने निरन्तरता दिने संकेत गरेका छन्।
सुनकलाई राईले गरेको गोलबाट काठमाडौंले सिन्धुपाल्चोकलाई १–० ले पराजित गर्दै उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आफ्नो पोल्टामा पारेको छ।
एसियाली मुलुक कतारलाई सन् २०२२ को विश्वकप फुटबलको अधिकार सुम्पदै २१ औं संस्करणको रूस विश्वकप फुटबल असार ३१ गते सम्पन्न भयो। २१ औं संस्करणको रूस विश्वकमा केहि अप्रत्यासित नतिजा देखिदा विश्वका धेरै खेलप्रेमी आश्र्चयमा परे।
आइतबार क्रोएसियालाई ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि पक्का गरेसँगै फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पस खेलाडी र प्रशिक्षकका रूपमा प्रतियोगिताको उपाधि जित्ने तेस्रो व्यक्ति बने । यसअघि ब्राजिलका मारियो जगालो र जर्मनीका फ्रेन्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रूपमा विश्वकपको उपाधि जितेका थिए।
अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए ।
फ्रान्सको यो तेस्रो विश्वकप फाइनल हो । १९९८ मा घरमै सम्पन्न विश्वकपमा पहिलो पटक उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो।
चितवनको एक स्कुलले वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिद्वारा प्रायोजित फुटबल सामाग्री पाएको छ।
रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको तेस्रो स्थानका लागि इङ्ल्याण्ड र बेल्जियमबीच प्रतिस्पर्धा भइरहेको छ।
नाइजेरियाका पूर्वविंगर इमानुयल अमुनिकेले अफ्रिकन फुटबल सुधारका लागि युवा विकास आवश्यक रहेको बताएका छन् ।
इनाचोका ३३ वर्षीय कृष्णप्रसाद बनमालाले नवदुर्गा देवगणमा देवताको भूमिका निभाउन थालेको दुई दशकभन्दा बढी भइसक्यो।
फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।