जिप जलाएको आरोपमा एक महिला पक्राउ
जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
जिपमा आगजनी गरेको आरोपमा एक महिलालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।
महोत्तरीको एकडार गाउँपालिका ३ भटौलिया (साविकको भटौलिया–५) बस्ने आठ वर्षीया आफ्नै बहिनीलाई बलात्कार गर्ने २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साताको अवधिमा अदालतबाट प्राप्त सूचिअसार अनुसार १९ जना फरार दोषीलाई पक्राउ गरेको छ।
भारतमा सौतेनी छोरीमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ । उनले विगत केही वर्षदेखि लगातार १५ वर्षीया छोरीलाई बलात्कार गर्दै आएता पनि बालिका गर्भवती भएपछि मात्र उक्त कुरा खुलासा भएको थियो ।
व्यक्ति र सरकारी कार्यालयबाट जर्वजस्ती पैसा उठाउदै हिड्ने नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना युवालाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।
सोनमा गाउँपालिकाको वडा सचिव सुभाष पौडेल १५ हजार घुँस लिँदा लिदै पक्राउ परेका छन्।
भरतपुर महानगरपालिका र तीनवटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचन विरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।
जेट एयरवेजमा यात्रा गरिरहेका एक यात्रीलाई उनले गरेको ट्विटका कारण भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका छन्। ती यात्रुले ट्विटरमा भारतीय प्रधानमन्त्री नरेन्द्रलाई मेन्सन गरेर विमान अपहरणमा परेको उल्लेख गरेका थिए। विमान जयपुरमा अवतरण गर्नासाथ ट्विट गर्ने यात्रु खोज्न थालेका थिए। सुरक्षाकर्मी विमानभित्र प्रवेश गर्दा ट्विट गर्ने ती व्यक्ति आनन्दसँग कानमा एयरफोन लगाएर गीत सुनिरहेका थिए।
पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार नियन्त्रणमा लिएका छन् । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलङ्घन गरेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन्।
जावलाखेलस्थित सेन्ट जेभिर्स स्कूलमा भर्ना गर्दिन्छु भनेर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङ, सिसहनिया-१ स्थायी घर भई कुमारीपाटी बस्ने सुगम भन्ने बाबुराम सुवेदी तथा रामेछाप, गेलु-२ स्थायी घर भई वानेश्वर बसोबास गर्ने विनोद भन्ने बिमल खड्का छन्।
जिल्लाको बुर्तिबाङबाट एक युवा हतियार सहित पक्राउ परेका छन्। बुधबार साँझ बुर्तिबाङको एक होटलमा फायरिङ गरेर भाग्दै गरेको श्याम रेश्मीलाई पक्राउ पेस्तोल र ११ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
टर्कीको प्रशासनले अमेरिकामा स्वघोषित निर्वासनमा रहेका मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेन समर्थक करिब एक हजार नागरिकलाई बुधबार पक्राउ गरेको छ ।
नक्कली पेस्तोल देखाएर राजमार्ग क्षेत्रका जंगलमा लुटपाट गर्ने तीन जना पक्राउ परेका छन्। कोहलपुर प्रहरीले पुर्वपश्चिम राजमार्गको रोहनीखोला नजिक जंगलबाट नक्कली पेस्तोलसहित तीन जना पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषध चरेस सहित दुई महिलालाई पक्राउ गरेको छ। गुल्मीको भुवाचिदीबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ५७३१ नम्बरको बसबाट प्रहरीले ३९ किलोग्राम चरेस बरामद गरेको हो।