४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

हात्तीलाई पियानो कन्सर्ट

बेलायती नागरिक पल बर्टनले जीवनका महत्त्वपूर्ण समय घुमेरै बिताए। जब उनी थाइल्याण्ड पुगे, त्यहाँकी एक मनोरमासँग रमाउन थाले। उनी थिइन्, ख्वान। त, यी ख्वानसँग थाइलाण्डमै जीवन बिताउँदै जाँदा उनी थाइल्याण्डकै बने।

अरिजित सिंहको कन्सर्टपछि के भन्छन् नेपाली कलाकार ?

नाम चलेका नेपाली गायक-गायिकाले सामाजिक सञ्जालमार्फत अरिजित सिंहको कन्सर्ट लक्षित टिप्पणी राखिरहेका छन्।

क्यानडाको कन्सर्टमा रमाए भ्यानकुभरका दर्शक

‘नेपथ्यको कन्सर्ट जीवनमा एक पटक हेर्नैपर्छ भन्ने थियो,’ २७ वर्षदेखि नाम्चेबजारबाट क्यानडा आई बसोबास गर्दै आएका आङ निमा शेर्पा आफ्नै शैलीमा भनिरहेका थिए, ‘आज हेर्न पाउँदा बबाल रमाइलो लाग्यो।’

गायक कैलाश खेर नेपालमा, आज उनको कन्सर्ट

प्रसिद्ध भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलाशा नेपाल आईपुगेको छ।आज शनिबार प्रिभे नेपाल क्लबमा हुने प्रस्तुतीका लागि उनी नेपाल आईपुगेका हुन्।

राजधानीको चिसो मौसमलाई ततायो नेपथ्यले, ‘मानवताका लागि संगीत’ सम्पन्न

‘हाम्रा गाउँघरहरु दिन प्रतिदिन तन्नेरीविहीन भइ रित्तिँदै जानथालेका छन्’ अमृतले गुनासो गरे, ‘उहिलेदेखि लाहुर जाने परम्परा एक वा अर्को रुपमा झनै बढ्दै छ।’ यस्तो अवस्थामा स्वदेशमै युवाहरुलाई रोजगारीको अवसर जुराइदिन उनले दर्शकदीर्घामा रहेका मुलुकका उच्चपदस्थ ब्यक्तित्वहरुलाई अनुरोध गरे।

पोखरामा नेपथ्यको नवौं कन्सर्ट हुँदै

पोखरामा मंगलबार ‘नेपथ्य लाईभ कन्सर्ट’ आयोजना हुँदैछ। पोखरा–२५ हेमजामा रहेको मानवसेवा आश्रमको भवन निर्माण सहयोगार्थ सोमबार ‘नेपथ्य लाईभ कन्सर्ट’ गर्न थालिएको हो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने कन्सर्ट अपराह्न ४ बजेबाट शुरु हुने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

नेपालगन्जमा ‘नेपथ्य लाइभ कन्सर्ट’ को तयारी पुरा

मानव सेवा आश्रमको भवन निर्माण एवं अक्षयकोष स्थापनार्थ मानवताका लागि सांगितिक कार्यक्रमको पुर्वसन्ध्यामा नेपालगन्ज रंगशालामा आयोजित पत्रकार सम्मेलनमा तयारी पुरा भएको आयोजकले जनाएको हो।

१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट (फोटोफिचर)

कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन्। कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो।

स्थगित हुँदै कन्सर्ट

सांगीतिक रक ब्यान्ड १९७४ एडी, गायिका आनी छोइङ र्डोल्मा र झुमा लिम्बुको ‘सुर सरगम’ नामक सांगीतिक कार्यक्रम स्थपित भएको छ।

नेपथ्यको प्रस्तुतिले भृकुटीमण्डप गुञ्जायमान

आँगनै भरी हिउँ नै झरे, आरु फूल है टिपी राखे है’ बोलको गीत गुञ्जयमानसँगै नेपाली लोक रक ब्यान्ड नेपथ्यको सुरुवाती दिनको झल्को दिने फोटोहरूको श्रव्यदृश्य प्रस्तुत भइरहेको थियो।

स्कुल भवन बनाउन ‘नेपथ्य साँझ’ हुने

नेपाली सांगीतिक ब्यान्ड नेपथ्यले आगामी फागुन १७ मा राजधानीमा कन्सर्ट गर्ने भएको छ। मंगलबार नेपालयले प्रेस विज्ञप्तिमार्फत नेपथ्यले भृकुटीमण्डपमा आगामी फागुन १७ मा ‘शिक्षाको लागि संगीत’ कन्सर्ट गर्ने जानकारी गराएको थियो।

अस्ट्रेलियामा विवेक श्रेष्ठको कन्सर्ट हुँदै

नेपाली सांगीतिक ब्यान्ड ‘कन्दरा’ का गायक विवेक श्रेष्ठको अस्ट्रेलियामा अन्तर्राष्ट्रियस्तरको सांगीतिक कार्यक्रमको आयोजना हुने भएको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा गायक विवेक श्रेष्ठले ‘युफोनिक ः क्लोज टु माइ हार्ट विथ विवेक श्रेष्ठ’ बारे जानकारी गराए।

म्याडोनाको विवादित कन्सर्ट रद्द

‘म्याडम एक्स’ टुरमा गायिका म्याडोनाले समयनिष्ठ नभएपछि कन्सर्ट निर्धारित समयभन्दा ढिला सुरू भएको आलोचना खेप्नु परेको थियो।

स्वप्न सुमनले झुमाए दर्शक

बाक्लो हुस्सु। मुटु काम्ने पुसको चिसो सिरेठो। गायक स्वप्न सुमनका फ्यानलाई भने चिसोको कुनै पर्वाह थिएन। स्वप्नसँग साक्षात्कार गर्ने प्रतीक्षामा उनीहरूले पुसको ठिहीले पनि छोएको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्