२२ असार २०८१ शनिबार
image/svg+xml

मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ: उपराष्ट्रपति पुन

चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताए।

राष्ट्रिय जनगणना २०७८ः उपराष्ट्रपति पुनको परिवारको विवरण संकलन

राष्ट्रिय तथ्यांक विभागले उपराष्ट्रपति नन्दबहादुर पुनको परिवारको विवरण संकलन गरेको छ।

विज्ञलाई राजदूत बनाए आर्थिक कूटनीति सफल हुने: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बन्धित देशबारे राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत बनाएर पठाए विकसित र सम्पन्न मित्रराष्ट्रसँगको आर्थिक कूटनीति प्रभावकारी हुने बताएका छन्।

चन्द्रागिरिका महाप्रबन्धक शाह सम्मानित

बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डसले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानको लागि भन्दै चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई सम्मान गरेको कम्पनीले जनाएको छ।

चिन्तित हुँदै उपराष्ट्रपतिले भनेः मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँ

“मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ। हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ। हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला?”, उनले भने,“भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन। राष्ट्र भनेको भूगोल मात्रै होइन। मेरो आग्रह छ–हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ। प्रवर्द्धन गरौँ। र, भावी पुस्तालाई हस्तान्तरण गरौँ।”

राजनीतिक समस्याको सही समाधान हुनेमा आशावादी छुः उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताएका छन्। गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गरेका छन्।

उपराष्ट्रपतिलाई कोरोना खोप

उपराष्ट्रपति नन्दबहादुर पुनले कोरोनाविरुद्धको खोप लगाएका छन्। मंगलबार अपराह्न वीरअस्पताल पुगेर उनले खोप लगाएका हुन्।

बाबुको सवारीमा छोरालाई तनाव

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबार चीन भ्रमणबाट फर्कंदै थिए। उनको सवारी हुने भएपछि सदाझैं सुरक्षाकर्मीले बाटो खाली बनाए। सहरका विभिन्न ठाउँमा सवारी जाममा परे। त्यही जाममा उनका छोरा दिपेश पनि परे। उनी माइक्रोमा कतै जाँदै थिए। माइक्रोबस धेरैबेर सडकमा जाममा परेपछि त्यसमा गुडिरहेको अन्य यात्रुले कारण पत्ता लगाउन थाले। कारण खोज्दै जाँदा सबै यात्रुले थाहा पाए, उपराष्ट्रपतिको सवारी।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्