धामी बस्न गएका युवक मृत भेटिए
मोरङको सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव घरनजिकै शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।
मोरङको सुनवर्षी नगरपालिका–४ बटरबारीका ३२ वर्षीय अशोककुमार यादव घरनजिकै शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन्।
‘हतियारसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा बुझाएका छौं,’ एसपी लामिछानेले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु हतियार कारोबारी हुन सक्छन्।’
मोरङको सुनवर्षी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्। मेयरमा एमालेका श्यामप्रसाद राजवंशीले ८ हजार ६ सय ३९ मत प्राप्त गदै निर्वाचित भए।