१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दशैं मानेर फर्कनेलाई सास्ती

मंगलबार दिउँसो समान्य घाम लागेपनि बिहान र साँझ वर्षात भएको थियो। लगातारको झरीले दशैंअघि मर्मत गरिएको गोरखाको ग्रामिण सडक फेरि बिग्रिएको छ।

सडक अवरुद्ध हुँदा दशैं मनाउन आएका गाउँमै रोकिए

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन्।

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दशैं

अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दशैं मनाएका हुन्। नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दशैं पर्व मनाएका हुन्।

मधेसमा बढ्दै दशैंको रौनक

धनुषासहित तराई–मधेसका विभिन्न जिल्लामा यसपटक मधेसी समुदायका अधिकांश परिवारले दशैंको टीका थाप्दै दशैं मनाउन थालेका छन्।

दुर्गा पक्षको १० औँ दिन विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गर्न लागिएको हो।

के टीका साइतमै लगाउनु पर्छ?

राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो।

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने समितिले जनाएको छ।

ज्याला नपाउँदा मजदुरले मनाउन पाएनन् दशैँ, ठेकेदार सम्पर्क बिहिन

कैलालीको चुरे गाउँपालिका क्षेत्रको सडकमा कामगर्ने मजदुर दुई वर्षदेखि पाउनुपर्ने ज्याला रकम नपाउँदा दशैँ कसरी मनाउने भन्ने चिन्तामा छन्।

आज सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै, नवरात्रका नौ दिनको महत्व

महाअष्टमीमा जस्तै आज पनि शक्तिपीठ एवंं घर घरमा बलिसहित पूजा आराधना गरी नेपालीले आजको दिनलाई विशेष पर्वका रुपमा मनाउँछन्।

थारु बस्तीमा दशैँको रौनकता

दशैँका बेला नाच दशदेखि पन्ध्र दिनसम्म आयोजना गरिन्छ। अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दशैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ।

पिङ हाल्न वडाको आर्थिक अनुदान

पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ।

नेटुवा समुदायलाई छैन दशैँको रौनक

उमेरले चालिस काटेका महेन्द्र नटुवाले बडादशैँ आफूहरूका लागि कुनै रौनकको पर्व नभएको बताउँछन्। सधैँ एक छाक कसरी खाने भन्ने पिरलोमा रहेका उनी भन्छन्, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशैँ आउनु।”

बडादशैंको आठौं दिनः महाअष्टमी पर्व मनाइँदै

महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्