जितको लय भेट्टाउने अवसर
यसअघि प्रशिक्षण सुरु भएपछिको पहिलो पत्रकार भेटघाटमा समेत किरणले अल्मुताइरीले आफूहरूमाथि नियतवश षड्यन्त्र गर्दा समेत सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका थिए।
यसअघि प्रशिक्षण सुरु भएपछिको पहिलो पत्रकार भेटघाटमा समेत किरणले अल्मुताइरीले आफूहरूमाथि नियतवश षड्यन्त्र गर्दा समेत सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका थिए।
नेपालले डिसेम्बर २३ बाट युएईमा सुरु हुने यु–१९ एसिया कपमा समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ।
त्रिभुवन आर्मी क्लबकी कविता धिमाल र सुनीता चौधरीको स्थानमा अञ्जली वाइबा र हेमा चौधरीलाई समावेश गरिएको हो। नेपालले समूह ‘एफ’ मा फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। छनोट चरणमा सहभागी २८ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।
क्यानले सबै खेलाडी, अफिसियल र ग्राउन्ड स्टाफको कोरोनाको परीक्षण गराएको थियो, जसमध्ये कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र एक जना ग्राउन्ड स्टाफको परीक्षण पोजिटिभ आएको थियो। उनीहरू होम आइसोलेसनमा छन्। अन्य खेलाडीले भने बिहीबारबाट प्रशिक्षण सुरु गरेका छन्।